
हेमन्त केसी । जाजरकोट, ३० चैत : बारेकोट गाउँपालिका–२ की शान्ति नेपालीको मात्र होइन छिमेकीको घरमा पनि खाद्यान्न सकिन लाग्यो । पसलबाट सँधै उधारो ल्याउन असजिलो हुने भएपछि नेपालीलाई कसरी

तनहुँ, ३० चैत: अठार दिनयताको लकडाउनका कारण भानु नगरपालिका–१ को गन्धर्व बस्तीमा खाद्य वस्तु अभाव भए पनि अझै राहत पुग्न सकेको छैन । आर्थिक अवस्था कमजोर भएका सो समुदायका २५

सिमकोट, २९ चैत : दुर्गम उच्च हिमाली जिल्ला हुम्लाको उत्तरी नाम्खा गाउँपालिकामा खाद्य संकट भएको छ । चीनसँग सीमा जोडिएको नाम्खाका विकट गाउँमा खाद्यान्नको अभाव रहेको छ । कोभिड–१९ को

पूर्णप्रसाद मिश्र । काठमाडौँ, २९ चैत : प्रत्येक वर्ष नयाँ वर्षका अवसरमा वैशाख १ गते वाग्मतीको उद्गमस्थल वाग्द्वारमा लाग्ने मेला कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी बन्दाबन्दीका कारण यसपटक स्थगन गरिएको

चितवन, २९ चैत : लामो समय लकडाउन भएपछि आआफ्नो गन्तव्यमा पैदल हिँडेका सर्वसाधारणलाई लक्षित गर्दै यहाँका युवा उद्यमीले निःशुल्क खाना खुवाउन थालेका छन् । नेपाली युवा उद्यमी मञ्चले गत आइतबारदेखि

गलकोट, २९ चैत : बागलुङ जिल्लामा आज चट्याङले लागेर एक युवाको मृत्यु भएको छ । बागलुङ नगरपालिका–१३ गलुवाका २६ वर्षीय शङ्कर रिजालको आज दिउँसो ४ः३० बजे घरको पिँढीमा खाजा खाँदै

धनगढी, २९ चैत : कोभिड–१९को सम्भावित जोखिम हुन नदिन सरकारले बन्दाबन्दी(लकडाउन) जारी राखेपछि आम नागरिक अत्यावश्यक कामबाहेक घर बाहिर निस्केका छ्रैनन् । लकडाउनकै समयमा किसानका खेतबारीमा गहुँ पाकेर पहेँलपुर भएको

पोखरा, २९ चैत : गण्डकी प्रदेशमा नदीमा हामफालेर एकको मृत्यु र एक डुबेर बेपत्ता भएका छन् । मृत्यु हुनेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका घर भई पर्वतको जलजला गाउँपालिका–३ बारीबेनीमा बस्दै आउनुभएका

नगरका उपप्रमुख चक्रपाणि अर्याल, प्रमुख प्रशासकीय अधिकृत चूरामणी पन्थी, इलाका प्रहरी कार्यालय पिपराका प्रहरी निरीक्षक आयुषप्रसाद जोशी, सञ्चारकर्मीसहितको टोलीले शुक्रबार स्थलगत अध्ययन गर्दा चोरी गरेको पाइएको हो । बाणगङ्गा–८ वालापुरको

सोलुखुम्बु, २९ चैत : खुम्बु पासाङल्हामु गाउँपालिकाले गर्भवतीको उद्धार गरेको छ । गाउँपालिका २ की २६ वर्षीया मिङ्मारडोपा शेर्पाको हेलिकोप्टरमार्फत गाउँपालिका आफँैले शुक्रबार उद्धार गरेको जनाएको छ । सिम्रिक एयरको