समाज

कोरोनाबाट निको भएका भन्छन् : ‘आत्मबल बढाऊँ’

सुरज भण्डारी । अमेरिका, २७ चैत : धादिङका रञ्जित गौली कोभिड–१९ को सङ्क्रमणपछि घरमै आराम गरी अहिले निको हुनुभएको छ । अमेरिकाको न्यूयोर्कमा बस्दै आउनुभएका ३१ वर्षीय गौलीले कोरोना भाइरसको

मृत्यु भएको ११ दिनपछि परिवारले शव बुझ्यो

रुपन्देही, २६ चैत : बुटवलको कोरोना अस्पतालमा यही चैत १६ गते ज्यान गुमाएका पाल्पा रिब्दीकोटका बाबुराम थापाको शव ११ दिनपछि परिवारले बुझेको छ । आज भएको सर्वपक्षीय बैठकले राहत दिने

मिर्गौला रोगीलाई निःशुल्क बस

रुपन्देही, २६ चैत : लकडाउनका कारण सवारीसाधन नचल्दा मिर्गौलाको डायलोसिस गर्नुपर्ने बिरामी समस्यामा परेपछि गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलले निःशुल्क बस सञ्चालन गर्ने भएको छ । दुई वर्षदेखि नवलपरासीको बर्दघाट,

हनुमान जन्मोत्सव मनाइयो 

काठमाडौँ, २६ चैत : घरघर एवं हनुमान मन्दिरमा रामभक्त हनुमानको पूजा आराधना एवं पाठ पारायण गरी हनुमान जन्मोत्सव पर्व मनाइएको छ । प्रत्येक वर्ष चैत्र शुक्ल पूर्णिमाका दिन हनुमान जयन्तीका

लकडाउन अवज्ञा गर्ने १६ पक्राउ

चितवन, ११ चैत : जिल्ला प्रहरी कार्यालय चितवनले १६ जनालाई नियन्त्रणमा लिएको छ । कार्यालयका प्रमुख प्रहरी उपरीक्षक नान्तीराज गुरुङका अनुसार कोरोना भाइरसको जोखिमसँग जुध्न सरकारले आजदेखि लागू गरेको एकहप्ते

धर्मको नाममा अफवाह फैलाउने पक्राउ

पोखरा, ११ चैत : कोरोना भाइरसको सम्भाब्य जोखिमलाई दृष्टिगत गरी सरकारले लकडाउन गरिरहेका अवस्थामा पोखरामा धर्मको नाममा अफवाह फैलाइरहेको भन्दै एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जुम्ला स्थायी घर

सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला : प्रहरी

नारायण ढुङ्गाना । काठमाडौँ, ११ चैत : नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ ।

स्वदेश आउन चाहनेलाई प्रवेश दिनुपर्ने माग गर्दै रिट

काठमाडौँ, १० चैत : सर्वोच्च अदालतमा विदेशमा रहेका नेपालीलाई स्वदेश प्रवेश गर्न दिनुपर्ने मागसहित रिट दायर दायर गरिएकोे छ । कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारद्वारा गठित उच्चस्तरीय समितिसहित आठ

कोभिड–१९ को जोखिम रोक्न सेनाको तयारी

काठमाडौँ, १० चैत : नेपाली सेनाले विश्वभर फैलिँदै गएको कोभिड–१९ को जोखिमलाई मध्यनजर गरी यसको रोकथाम तथा जोखिम न्यूनीकरण व्यवस्थापनका लागि आवश्यक तयारी शुरु गरेको छ । कोभिड–१९ सङ्क्रमणसम्बन्धी कुनै

बिजुलीको बिल अनलाइनबाट तिर्न आग्रह

रमेश लम्साल । काठमाडौँ, १० चैत : विद्युत् महसुल तिर्ने समय भएको छ । अब कसरी तिर्ने होला भन्ने चिन्ताले धेरैलाई सताएको हुनसक्छ । कोरोना भाइरस सङ्क्रमणको त्रासका कारण महसुल

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.