समाज

टिप्परको ठक्करबाट मृत्यु भएका आमाछोरीको शव परीक्षण गर्ने सहमति   

बनेपा, ४ चैत : टिप्पर चलाउने चालकलाई कडा कार्वाही गर्नुपर्ने मागसहित पीडित पक्षले शवपरीक्षण गर्न सहमति जनाएपछि टिप्परको ठक्करबाट मृत्यु भएको आमाछोरीको शवपरीक्षण गरिएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती

वृद्ध दम्पतीबाट छोराछोरीलाई कटेरामा राखी स्याहार

धनवीर महतो । गौशाला, ४ चैत : भनिन्छ बूढेसकालमा बाबाआमाको सहारा छोराछोरी नै हुन्छन् । आमाबाबुले पनि आफ्ना सन्तानको पालनपोषणमा रत्तिभर कसर बाँकी राख्दैनन् । छोरछोरीले पनि बूढेसकालमा आमाबाबाको सहारा

बास उठ्ने चिन्ताले मुसहर बस्तीमा रुवाबासी

गोपालप्रसाद बराल । महोत्तरी, ४ चैत : आफ्ना पराले झुप्रा रहेका बस्तीको जग्गा खाली गर्न दिनदिनै उर्दी सुन्नु परेपछि महोत्तरीको भङ्गाहा नगरपालिका–३ सकरीका मुसहर चिन्तामा परेका छन् । पुस्तौँदेखि बस्दै

बाआमाको हत्याको आरोपमा पक्राउ

राजेन्द्रप्रसाद पनेरु । कञ्चनपुर, ३ चैत : शुक्लाफाँटा नगरपालिका– ११ कलुवापुरस्थित कटान टोलका भण्डारी दम्पतीको हत्यामा उनकै छोराको संलग्नता रहेको पाइएको छ । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा पत्रकार सम्मेलन गरी

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु

बनेपा, ३ चैत : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर

धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुने १७   

धनुषा, २ चैत : धनुषामा घरेलु विषाक्त मदिरा सेवनका कारण थप दुई जनाको मृत्यु भएको छ । यससँगै धनुषामा विषाक्त मदिरा सेवनबाट मृत्यु हुनेको सङ्ख्या १७ पुगेको छ । आज

पहिले दुव्र्यसनी, अहिले अभियानकर्मी   

दीपक बोहरा तुलसीपुर, २ चैत : कुनै समय आफैँ लागुपदार्थ दुव्र्यसनीमा फसेकाहरुले अहिले सचेतना प्रदान गर्दै आएका छन् । दाङको लमही–५ रातोडाँडा निवासी सुरेश भुषाल पूर्वदुव्र्यसनी हुनुहुन्छ । उहाँ छ

होली सकिएसँगै मुसहर युवाको पञ्जाव जाने लर्काे   

गोपालप्रसाद बराल । महोत्तरी, २ चैत : होरी (फागु) पर्व सकिएसँगै महोत्तरीका मुसहर जातिको बसोबास रहेका बस्ती सुनसान बन्दै गएका छन् । यो पर्व सकिएलगत्तै रोजगारीका लागि मुसहर युवा भारतको

७४ सादा पोसाकका प्रहरी जिम्मेवारीबाट अलग

काठमाडौँ, १ चैत : महानगरीय प्रहरी परिसर काठमाडौँ, ललितपुर र भक्तपुर तथा मातहत रहेका सादा पोसाकमा खटिने ७४ प्रहरी कर्मचारीलाई सशस्त्र प्रहरी गणमा पठाइएको छ । उल्लेखनीय कार्य गर्न नसकेका

छ वटा नयाँ भवन निर्माण गर्दै केन्द्रीय कारागार

अच्युत रेग्मी । काठमाडौँ, १ चैत : नेपालकै सबैभन्दा ठूलो र पुरानो केन्द्रीय कारागार हाताभित्र छ वटा नयाँ भवन बन्ने भएको छ । विसं १९७१मा स्थापना भएको केन्द्रीय कारागार जगन्नाथदेवलका पुराना

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.