
दमौली, २३ फागुन : तनहुँको प्रसिद्ध धार्मिकस्थल देवघाटमा रातिमा दाहसंस्कार गर्न नपाइने भएको छ । देवघाट क्षेत्र विकास समितिले आगामी वैशाख १ गतेदेखि राति १० बजेबाट बिहान ४ बजेसम्म दाहसंस्कार

सप्तरी, २२ फागुन : तीस वर्षीया एक महिलालाई बलात्कार गरेको कसूरमा सप्तरीको रूपनी गाउँपालिका–१ का ३८ वर्षीय देवेन्द्रकुमार यादवलाई आज सात वर्ष कैद सजायको फैसला भएको छ । सप्तरी जिल्ला

शुरबहादुर सिंह/प्रकाश अधिकारी । सुर्खेत, २२ फागुन : कर्णाली बनेन, किन बनेन र कहिले बन्छ ? कर्णालीको विकासलाई लिएर यस्ता प्रश्नहरु सोधिन थालेको वर्षौँ भइसक्यो । कसरी बन्छ कर्णाली ?

काठमाडौँ, २२ फागुन : बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादीलाई प्रहरीले आज चन्द्रागिरिबाट पक्राउ गरेको छ । खोटाङ याम्खा घर भई काठमाडौँ महानगरपालिका–३२ पेप्सीकोला बस्ने ३२ वर्षीय मोहन राईलाई पक्राउ गरिएको

भक्तपुर, २१ फागुन : मध्यपुरथिमि नगरपालिका–४ राधेराधेस्थित सशस्त्र प्रहरीको पेट्रोल पम्पसँगै पूर्वपट्टी एवं अरनिको राजमार्गको दक्षिणतर्फको सर्भिस ट्रयाकमा जोडिएको खाली जग्गामा मानव कङ्काल भेटिएको छ । स्थानीय राजेश श्रेष्ठको जग्गाको

बैतडी, २१ फागुन : नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा आज सम्पन्न भएको छ । दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले

महोत्तरी, २१ फागुन : घना जङ्गलमा सञ्चालित अवैध मदिरा भट्टी आज प्रहरीले नष्ट गरेको छ । जिल्लाको औरही नगरपालिका–१ स्थित शिशवनी वनक्षेत्रमा सञ्चालित भट्टी प्रहरीले फेला पारेर नष्ट गरेको हो
दैलेख, २१ फागुन : दैलेखका पत्रकार डेकेन्द्रराज थापाको हत्याका मुख्य आरोपितमध्येका एकलाई जिल्ला अदालत दैलेखले मङ्गलबार पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएको छ । पत्रकार थापाको हत्यामा मुख्य आरोपित चारमध्ये

खाँदबारी, २१ फागुन : मोरङको विराटनगरस्थित विराट अस्पतालमा उपचार गराएको पैसा तिर्न नसकेर बन्धक बनाइएका सङ्खुवासभाको खाँदबारी नगरपालिका–१० चन्दनपुरका २० वर्षीय जीवन भुजेलको उद्धार भएको छ । भुजेलको आठ महिनापछि

अच्युत रेग्मी । काठमाडौँ, २० फागुन : सबैभन्दा ठूलो केन्द्रीय कारागार जगन्नाथदेवलका कैदीबन्दीको अध्ययनमा मोह बढ्दै गएको छ । ४२ रोपनी क्षेत्रफलमा रहेको सो कारागारभित्र हाल ६५० बन्दी अध्ययनरत छन्