समाज

कोरोना सङ्क्रमणबाट बच्न नमस्ते अभियान

वासुदेव पौडेल । पोखरा, १९ फागुन : अतिथि सत्कारमा पोखरासहित गण्डकी प्रदेश नै अग्रणी स्थानमा आउँछ । यहाँ प्रकृतिका मनोरम छटा त छँदैछन्, यहाँका मानिसको आतिथ्यताले यहाँ आउने जो कोहीलाई

गाउँगाउँमा बाटो काटियो, दुःख काटिएन

उपेन्द्र न्यौपाने । सिञ्जा, १५ फागुन : जुम्ला, सिञ्जा गाउँपालिका–३ की ५० वर्षीया विमला सार्कीले काँधमै भारी बोक्न थालेको करीब तीन दशक भयो । सिञ्जा गाउँपालिका–५ की विष्णुमाया बुढाले पनि

पुस्तक समीक्षा : जीवन र मृत्यु रहस्य खोतलौंँ

राजु शाक्य । काठमाडौँ, १५ फागुन : मृत्युपछि फेरि जन्म हुन्छ कि हुँदैन ? हरेक चेतनशील मानिसले यो प्रश्नको उत्तर खोजिरहेको हुन्छ । बाल्यकाल र युवावयमा अध्यात्मप्रति खासै चासो रहँदैन

धारिलो हतियार प्रयोग गरी दम्पत्तिको हत्या   

कञ्चनपुर, १५ फागुन : कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–११ कलुवापुरका एक दम्पत्तिको धारिलो हतियार प्रयोग गरी हत्या भएको छ । घरभित्रै आज दिउँसो ५२ वर्षीय जयलाल भण्डारी र उहाँकी २२ वर्षीय श्रीमती

सडकबाट उद्धार गरिएकामध्ये ७ को मृत्यु

काठमाडौँ, १३ फागुन : बेसहारा, अभिभावकविहीन, सडक आश्रित (सहयोगापेक्षी) मानवमुक्त अभियानमा उद्धार गरिएकामध्ये सात जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेबाट शुरु गरेको अभियानमा हालसम्म ७४९

कोरियामा कोरोनाको कहर ः ‘पर्ख र हेर’को रणनीतिमा सरकार

अशोक घिमिरे । काठमाडौँ, १३ फागुन : नेपाली युवाको आकर्षक रोजगार गन्तव्यका रुपमा रहेको दक्षिण कोरिया अहिले कोरोना भाइरसको सङ्क्रमणबाट आक्रान्त बनेको छ । दक्षिण कोरियाली सञ्चारमाध्यममा प्रकाशित समाचारमा जनाइएअनुसार

टर्की र ग्रिस पठाइदिन्छु भनी ठगी गर्ने पक्राउ

काठमाडौँ, ११ फागुन : टर्की र ग्रिस पठाइदिन्छु भनी लाखौँ ठगी गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ बुधबारे घर भई काठमाडौँको चुच्चेपाटी बस्ने कमलप्रसाद पोखरेललाई पक्राउ गरिएको

भारतमा बन्धक बनाइएका दुई नेपाली युवतीको उद्धार

परासी, ९ फागुन : छ महिनादेखि भारतमा बन्धक बनाई राखिएका दुई नेपाली युवतीको गए राति उद्धार गरिएको छ । पश्चिम नवलपरासीस्थित सीमा प्रहरी चौकी महेशपुरबाट खटिएको टोलीले माइती नेपाल र

एउटै थलोमा १५ जातका संस्कृति

दमौली, ८ फागुन : तनहुँको दमौलीमा आयोजित प्रथम लोक सांस्कृतिक महोत्सवमा १५ जातिका संस्कृति प्रदर्शन गरिएको छ । नगर क्षेत्रभित्र रहेका विभिन्न जातजातिका कलासंस्कृतिको प्रवद्र्धन गर्ने उद्देश्यले राष्ट्रिय लोक तथा

अनुदान रकमको नियमन नहुँदा विकृति बढ्यो : गृहमन्त्री थापा

काठमाडौँ, ८ फागुन : गृहमन्त्री रामबहादुर थापाले नेपालमा सञ्चालित सामाजिक संस्थामा आएको अनुदान रकमको नियमन नहुँदा विकृति बढेको बताउनुभएको छ । गृहमन्त्री थापाले नेपालमा दर्ता भएका सामाजिक संस्थाले वार्षिक रु

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.