
लक्ष्मी भण्डारी । वीरेन्द्रनगर, १ फागुन : सुर्खेतको गुर्भाकोट नगरपालिकाकी १७ वर्षीया सुनिता विक कलिलै उमेरमा विवाह बन्धनमा बाँधिनुभयो । उहाँ एक वर्षमै बच्चाको आमा बनिसक्नुभएको छ । सुत्केरी हुन

काठमाडौँ, २९ माघ : नेपाल प्रहरीका नवनियुक्त महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले प्रहरी सङ्गठनले अख्तियार गरेको नीति तथा कार्ययोजना कार्यान्वयनमा उत्कृष्ट व्यावसायिकता प्रदर्शन गर्न प्रहरी अधिकृत तथा कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

नानीमैया कटुवाल । सप्तरी, २९ माघ : सप्तरी प्रहरीले १३ वर्षअघि भएको जबरर्जस्ती करणी र रहजनी चोरी मुद्दाका एक फरार आरोपितलाई आज पक्राउ गरेको छ । सर्वोच्च अदालतबाट २०७६ जेठ १

काठमाडौँ, २९ माघ : पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना र घरमा काम गर्न बसेका विजय चौधरीको मृत्यु भएको घटनाको सत्यतथ्य पत्ता लगाउन दुवै परिवारका सदस्यले प्रहरीमा जाहेरी दिएका छन् ।
वीरेन्द्र कर्ण । वीरगञ्ज, २९ माघ : निधारभरि चिन्ताको रेखा, मुहारभरि पछुतोपन लिएर जब सञ्जय थारु र उनका श्रीमती काजल लखेरको एक्कासि भेट हुँदा एकछिन वातावरणमा शून्यता छायो । श्रीमान्, श्रीमती

भक्तपुर, २९ माघ : जिल्लाको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालीम केन्द्रको मुख्य गेटमै ठूलो कालो ब्यानर टाँगिएको छ । ब्यानरमा पाँच नारा लेखिएका छन् । गेटको दायाँबायाँ भित्ता र रूखमा

मानदत्त रावल । जुम्ला, २८ माघ : सरकारले कर्णालीलगायतका हिमाली जिल्लामा दिँदै आएको जन्म र मृत्यु भएका प्रतिघरपरिवारलाई २० किलो चामल कार्यक्रम प्रभावकारी बन्दै गएको छ । यो कार्यक्रमअन्तर्गत सेवाग्राहीले

मोहम्मद सदरुल । विराटनगर, २८ माघ : दहेजलाई हराम (अवैध) मानेका मुसलमान समुदायमा पछिल्लो समयमा यसले विकराल रुप लिँदै आएको छ । कुनै सयममा बिना लेनदेन आपसी सल्लाह र समझदारी

काठमाडौँ, २७ माघ : नेपाल प्रहरीले पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुनाको हत्या भएको आशङ्का गरेको छ । प्रहरी प्रधान कार्यालयका एक प्रहरी अधिकृतका अनुसार उहाँको हत्या भएको आशङ्कामा घरको सिसीटिभी

गोरखा, २७ माघ : किशोरीलाई बेचबिखन गर्न खोजेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय गोरखाले जिल्लाको सिरानचोक गाउँपालिका–७ तल्लो गोहोरेका ७१ वर्षीय भीमबहादुर ढकाल र