समाज

दुर्घटनापछि उजाडिएको जिन्दगी

विमलबहादुर विष्ट । डोटी, २४ माघ : श्रीमान जागिरे, आफू स्नातकोत्तर पढ्दै, काखमा छोरी, डडेल्धुरा जिल्लाको सदरमुकाममा बसाइ । खुशी र सुखी जीवन यति छिटो उजाडिएला भन्ने सपना पनि देख्नुभएको

गिट्टी कुटेर परिवार पाल्न विवश छन्, शारीरिक अपाङ्ग विष्ट

केदार मगर । खोटाङ, २४ माघ : तेजबहादुर विष्टको दाहिने खुट्टाको कम्मरमुनिको भाग छैन । वैशाखीको सहाराबिना उहाँ हिँडडुल गर्न सक्नुहुन्न । शारीरिकरूपमा अपाङ्ग भएपनि उहाँले गिट्टी कुटेर चार जनाको

खलो प्रथा कायमै, परिवार धान्न मुस्किल

पुरुषोत्तम थापा । दैलेख, २३ माघ : आँगनभरि उछिट्टिएका अविछिन्न फलामका टुक्राहरु, रातो आगोको राप अनि धुवाँले गहभरि पसिना तैरिरहन्छन् । अझ भन्नुपर्दा फलामसँग जुध्नुपर्दाको पीडा त कति छ कति

जलाएर मारिएका व्यक्ति भारतीय

सुरुङ्गा, २२ माघ  : परालको कुन्यूमा जलाएर हत्या गरिएको भनिएका व्यक्ति भारतीय नागरिक सुभान शेख भएको खुलेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी बस्ने अन्दाजी ४० वर्षीय शेख भारतीय

रानाथारूले पाए अलग पहिचान

प्रकाश सिलवाल काठमाडौँ, २२ माघ : दुई दशक लामो सङ्घर्षपछि राना थारुहरुले अलग्गै आदिवासी जनजातिका रुपमा पहिचान पाएका छन् । नेपाल सरकारको यही माघ २० गतेको मन्त्रिपरिषद्को बैठकले राना थारु

मुसहर बस्तीमा भुँइयाँ महाराजको पूजाआराधना र उत्सवको मौसम

गोपालप्रसाद बराल । महोत्तरी, २१ माघ : माटोसँगको अटुट नाता ! माटो काट्ने, सम्याउने र भर्ने काममा पोख्त मानिने तराईका मुसहर जातिका कूलदेवता पनि भुँइयाँ महाराज । ‘भुँइयाँ’ अर्थात् भुइँका

बालविवाहमा आएन कमी

काठमाडौँ, २२ माघ : बालविवाह अन्त्यका लागि राष्ट्रिय रणनीति २०७२ लागू गरी सोसम्बन्धी विविध कार्यक्रम सञ्चालनमा ल्याइए पनि बालविवाहका घटनामा भने कमी भएको देखिँदैन । राष्ट्रिय बालअधिकार परिषद्ले चालू आर्थिक

जलाइएको शव फेला

सुरुङ्गा, २१ माघ : झापाको बिर्तामोड नगरपालिका– २ चारपाने नजिकै खेतमा आज एक व्यक्तिको शव फेला परेपछि प्रहरीले तीनजनालाई सोधपुछका लागि नियन्त्रणमा लिएको छ । चारपाने निवासी रहमान शेखका ज्वाइँ

मुक्तकमैया पुनःस्थापना गर्न सर्वपक्षीय चिन्ता

मेनका चौधरी । धम्बोझी, २१ माघ : धेरै वर्षअघि मुक्तकमैयाको घोषणा गरिए पनि अझसम्म उनीहरुको पुनःस्थापना नभएकामा चिन्ता र चासो व्यक्त गरिएको छ । आज बाँकेको कोहलपुर– २४ जिल्लामा आयोजित

सम्भव होला दुई महिनामा ९५ हजार श्रमिक सूचीकृत 

अशोक घिमिरे । काठमाडौँ, २१ माघ : तीन महिनाभित्र थप एक लाख श्रमिकलाई योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा आबद्ध गराउने सरकारी लक्ष्य भेट्टयाउन मुस्किल देखिएको छ । पछिल्लो समय सामाजिक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.