समाज

साहुको ऋण तीर्न नसकी दलित समुदाय विस्थापित

हेमन्त केसी । जाजरकोट, २७ माघ : साहुबाट लिएको ऋण तिर्न नसकेर भेरी नगरपालिका–११ कट्टी गाउँमा दर्जन स्थानीय दलित समुदाय विस्थापित भएका छन् । एक सय २५ घरधुरी भएको कट्टी

पशुपतिबाट नमस्कार अभिवादनको पुनःजागरण

काठमाडौँ, २६ माघ : महाशिवरात्रिको अवसर पारेर पशुपति क्षेत्रमा आउने भक्तजनका लागि अभिवादनस्वरूप नमस्कार अभियान शुरु गरिएको छ । पूर्वीय दर्शनअनुसार नमस्कार नै नेपालीको अभिवादन भएकाले भ्रमण वर्षसमेत मनाइरहेको सन्दर्भमा

बर्दिवासमा ‘कम्युन’ अभ्यास

नारायण ढुङ्गाना । बर्दिवास, २६ माघ : महोत्तरीको बर्दिवासस्थित जनता माध्यमिक विद्यालय कक्षा ७ मा पढ्ने अल्का महतो विभिन्न जिल्लाबाट आएका व्यक्तिसँगै ‘आधारशिला’ परिवारमा बस्नुहुन्छ । बर्दिवास नगरपालिका– ३ मा

डोल्पा कारागार भवन सात वर्षदेखि अधुरै

जाजरकोट, २६ माघ : माघको चिसो, जीर्ण भवन अनि कोचाकोचका बीचमा बस्नु पर्दा डोल्पा कारागारका कैदीबन्दी समस्यामा परेका छन् । अहिले ठाउँठाउँमा चर्किएको कारागारमा ३३ कैदीबन्दी सजाय भोगिरहेका छन् ।

अवैध यौन सम्बन्धले लियो ज्यान

अन्जना पराजुली । विराटनगर, २६ माघ : दुई छोरीकी एक आमाले अवैध यौन सम्बन्धका कारण ज्यान गुमाउनुपरेको छ । जिल्ला प्रहरी कार्यालय मोरङले यही माघ २४ गते विराटनगर–१२ मलङ्गवाको चक्रपथस्थित

गिट्टी कुटेर पढाइ खर्च जुटाउँदै बालबालिका

हेमन्त केसी । जाजरकोट, २६ माघ : भेरी नगरपालिका–२ बाहुनथानाकी २१ वर्षीया लक्ष्मी खड्का एक महिनाको दुधे बच्चा च्यापेर गिट्टी कुटिरहनुभएको छ । उहाँ सुत्केरी भएको दुई हप्ताभित्रै गिट्टी कुट्ने

एक लाख ४४ हजार श्रमिक सामाजिक सुरक्षामा सहभागी

काठमाडौँ, २५ माघ : योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा सहभागी हुने श्रमिकको सङ्ख्या एक लाख ४४ हजार नाघेको छ । शुक्रबारसम्म कुल एक लाख ४४ हजार १४४ श्रमिक योजनामा सहभागी

चीनबाट फर्काइने नेपालीलाई राख्न खरिपाटीमा दुईवटा भवन खाली गराइयो

रमेश गिरी । भक्तपुर, २५ माघ : चीनको वुहानबाट नेपाल फर्काउन लागिएका नेपालीलाई राख्नका लागि भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको दुई वटा भवन खाली गराएको छ । प्राधिकरणको दक्षिणतर्फको सबभन्दा

बालक आक्रमण गर्ने चितुवा खोरमा

दमौली, २५ माघ : तनहुँको बन्दीपुर गाउँपालिका–४ लोहीपाखामा थापिएको खोरमा चितुवा परेको छ । यही माघ १३ गते चितुवाको आक्रमणबाट सो गाउँका दश वर्षीय इशक सुनारको मृत्यु भएपछि डिभिजन वन

हत्याको आरोपमा दुई पक्राउ

सुरुङ्गा, २४ माघ : संवेदनशील अङ्ग (अण्डकोषसहितको गुप्ताङ) छिनाएर भारतीय नागरिकको हत्या गरी शवलाई जलाएको आरोपमा पक्राउ परेका दुई जनालाई प्रहरीले सार्वजनिक गरेको छ । बिर्तामोड नगरपालिका–२ चारपानेमा डेरा गरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.