समाज

मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि : इन्सेक

काठमाडौँ, ७ फागुन : गत वर्षको तुलनामा यस वर्ष मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा वृद्धि भएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले सार्वजनिक गरेको तथ्याङ्कमा २०१८ कोभन्दा २०१९

भैँसी चोरेको आरोपमा अलिद्वय पक्राउ

स्याङ्जा, ७ फागुन : भैँसी चोरी गरेको आरोपमा प्रहरीले भिरकोट नगरपालिका–२ का २४ वर्षीय अजमत अलि र सोही ठाउँका २७ वर्षीय महमद अलिलाई पक्राउ गरेको छ । उनीहरुले ग१ज ५८४१

क्रान्तिको बिगुल फुक्दै बागलुङमा जनसरकार

रामबहादुर थापा । बागलुङ, ६ फागुन : विसं २००७ पुस २४ गते बागलुङ बजारमा परिवर्तनकामी नारा घन्किए – ‘राणा शासनको क्षय होस्, इन्कलाब जिन्दावाद ।’ निरङ्कुश व्यवस्थाका विरुद्धमा निस्केको विशाल

बलात्कारको अभियोगमा १९ वर्षीय थारु पक्राउ

रुपन्देही, ६ फागुन : रुपन्देहीको मर्चवारमा बालिकामाथि भएको सामूहिक बलात्कारको घटना सेलाउन नपाउँदै बुटवलमा एक महिलामाथि बलात्कार भएको छ । गए राति १ः३० बजे घरमा कोही नभएको मौका पारी बुटवलकी

बेपत्ताको सम्पत्ति रोकिए आयोगमा सम्पर्क गर्न आग्रह

काठमाडौँ, ६ फागुन : बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले दशवर्षे द्वन्द्वमा व्यक्ति बेपत्ताका कारण सम्पत्ति रोक्का भएको भए आयोगमा सम्पर्क गर्न आग्रह गरेको छ । आयोगमा नयाँ पदाधिकारी आएपछि आज

धिमाल समुदायका मौलिकता संकटमा, सीप सिकाउन तालीम

सुरेन्द्र भण्डारी । सुरुङ्गा, ५ फागुन : झापा र मोरङमा बसोबास गर्दै आएका आदिवासी समुदाय हुन् ‘धिमाल’ । सो समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, वेषभूषा, लोक धर्म र संस्कृतिले

काठमाडौ जिल्ला अदालतबाट महरालाई सफाइ

काठमाडौं, ५ फाल्गुन: पूर्वसभामुख कृष्णबहादुर महरा झण्डै पाँच महिनाको कारागार बसाइपछि आज घर फर्कनुभएको छ । संसद सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासको अभियोगमा कारागारमा रहनुभएका महराविरुद्धको मुद्दामा जिल्ला अदालत काठमाडौँले सफाइ

नयाँबसपार्कबाट गेष्टहाउस सञ्चालकसहित ५७ पक्राउ

काठमाडौँ, ४ फागुन : प्रहरीले गोँगबु नयाँबसपार्क क्षेत्रमा आपराधिक क्रियाकलापमा संलग्न ५७ जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरीवृत्त महाराजगञ्जको टोलीले शनिबार राति चलाएको शुद्धीकरण अभियानमा गेष्ट हाउसका सञ्चालकसहित ५७

प्रेमको प्रतीक रानीमहल

पवित्रा घिमिरे । तानसेन, ३ फागुन : विभिन्न उपहार दिएर आफूलाई मन पर्ने अर्थात् माया गर्ने मान्छेलाई खुशी पार्ने र रमाइला ठाउँहरु घुम्ने चलन छ । प्रेमभाव व्यक्त गर्न विभिन्न

यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या

रवीन्द्र काफ्ले । फिदिम, १ फागुन : हजुरबा पर्ने व्यक्तिबाट यौन हिंसामा परेकी पाँचथरकी एक युवतीलाई गाउँ फर्किन समस्या परेको छ । वर्षौँदेखि यौन हिंसामा परेकी युवतीको गत पुस तेस्रो साता

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.