समाज

लालटिन युगमा रुमल्लिँदै सुकुम्बासी बस्ती

वीरेन्द्र कर्ण । वीरगञ्ज, माघ १३ : प्रदेश नं. २ अन्तर्गत पूर्वपश्चिम राजमार्गको रौतहट जिल्लाको चन्द्रपुर नगरपालिका–६ लमहा टोलस्थित करिब ३५ वर्षको लामो इतिहास बोकेको सुकुम्बासी बस्ती विद्युत् उपभोग गर्न

थारू नाच र वेशभूषामा आकर्षित हुँदै युवा

रीता लामा । घोराही, १३ माघ : घोराही उपमहानगरपालिका–१७ ढिकपुरकी १४ वर्षीया अन्जिता चौधरी आफ्नै थारू वेशभूषामा रमाउँदै गरेको पटकपटक भेटिनुहुन्छ । गोरखा आवासीय माविमा कक्षा १० पढ्दै गर्नुभएकी उहाँ

ओखलढुङ्गामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते

ओखलढुङ्गा, १३ माघ : ओखलढुङ्गामा आज बिहान सवारी दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने चालकसहित अन्य तीन जना गम्भीर घाइते भएका छन् । चम्पादेवी गाउँपालिका–५ को सिद्धडाँडामा आज बिहान

उपत्यकामा डाँका समूहमा सक्रिय गिरोह पक्राउ

काठमाडौँ, १२ माघ : प्रहरीले काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा डाँका गर्ने गिरोहलाई पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाको टोलीले उपत्यकाका विभिन्न स्थानमा रहेर डाँका कार्यमा संलग्न छ जनालाई पक्राउ

आगोमा जलेर २७ वर्षीय अनिताकुमारीको मृत्यु, श्रीमान् पक्राउ

लहान, १२ माघ : आगोमा जलेर घाइते सिरहाको औरही गाउँपालिका–५ औरही नवटोलकी २७ वर्षीय अनिताकुमारी यादवको उपचारका क्रममा आज बिहान मृत्यु भएको छ । गत शुक्रबार राति खाना पकाइरहेका बेला

आमाका नामबाट नागरिकता चुनौतीपूर्ण

काठमाडौँ, १० माघ : आमाको नामबाट पनि छोराछोरीलाई नागरिकता दिन सकिने संवैधानिक व्यवस्था भए पनि सहजरुपमा व्यवहारमा कार्यान्वयनमा आउन नसकेको राजधानीमा आयोजित कार्यक्रमका वक्ताहरुले बताउनुभएको छ । महिला, कानून र

प्रदेशसभा सदस्य गुरुङलाई अनुसन्धान गर्न म्याद थप

कास्की, १० माघ : कुटपिटको अभियोगमा कास्की प्रहरीद्वारा बिहीबार पक्राउ परेका गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे)लाई अनुसन्धानको लागि दुई दिन म्याद थप गरिएको छ । सदस्य गुरुङलाई दुई

दैलेखमा भत्काइए २४१ छाउगोठ

दुल्लु, ९ माघ : गृह मन्त्रालयको निर्देशनअनुसार छाउगोठ भत्काउने अभियानअन्तर्गत दैलेखमा दिनहुँ धमाधम भत्काउन थालिएको छ । गत पुस २१ गतेदेखि थालिएको अभियानमा विभिन्न स्थानीय तहमा गरी २४१ छाउगोठ भत्काइएको

भ्रष्टाचार गर्ने देशको सूचीमा नेपाल ११३औँ स्थानमा

काठमाडौँ, ९ माघ : नेपालले भ्रष्टाचार गर्ने देशको सूचीमा आफ्नो स्थान सुधार गरेको छ । ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले आज सार्वजनिक गरेको ‘भ्रष्टाचार अवधारणा सूचकाङ्क–२०१९’ मा नेपालले तीन स्थानमाथि गई सुधार

छाउगोठ अन्त्य गर्न ‘साझा अभियान’ को प्रतिबद्धता

सुर्खेत, ८ माघ : मध्य तथा सुदूरपश्चिममा विद्यमान कुप्रथाका रुपमा रहेको छाउपडी अन्त्यका लागि तीनै तहका सरकारले साझा अभियान थाल्ने प्रतिबद्धता गरेका छन् । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.