
काठमाडौँ, १ माघ : काठमाडौँको नागर्जुन नगरपालिका– १ स्थित डा शोभाकान्त ढकालको घरमा आज साँझ बम विष्फोट भएको छ । ढकाल बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणमा मुछिएका व्यक्ति हुन् ।

काठमाडौँ, १ माघ : काठमाडौँ उपत्यकामा एक महिनाको अवधिमा ट्राफिक नियम उल्लङ्घन गर्ने ५४ हजार चालकलाई कारवाही गरिएको छ । सडक प्रयोगकर्ता, पैदलयात्री, चालक र सहचालक, विद्यालयका विद्यार्थीलाई ट्राफिक नियम,

काठमाडौँ, १ माघ : श्रमिकको भविष्यलाई उज्वल बनाउन ल्याइएको योगदानमा आधारमा सामाजिक सुरक्षा योजनामा सहभागी भएकै कारण सबै श्रमिकले दोहोरो कर तिर्नुपर्ने, खाईपाई आएको सुविधा घट्नेलगायत विषयमा भ्रम पाल्नु जरुरी
हरिवन, २८ पुस : प्रहरी हिरासतमा रहेका मिटरब्याजका आरोपी रामबाबु रायको घरमा आज सुरक्षा टोलीले छापा मारेको छ । बरहथवा नगरपालिका–१० सीतापुरस्थित यादवको घरमा जिल्ला प्रहरी कार्यालय सर्लाही तथा इलाका

शुरबहादुर सिंह । सुर्खेत, २८ पुस : यतिबेला मध्य तथा सुदूरपश्चिम नेपालका पहाडी तथा हिमाली जिल्लामा छाउगोठ भत्काउने अभियान चलिरहेको छ । गृह मन्त्रालयको निर्देशनबमोजिम कर्णाली प्रदेशअन्तर्गतका जिल्ला प्रशासन कार्यालयहरुको

काठमाडौँ, २८ पुस : सरकारले सडक बालबालिकामुक्त नेपाल निर्माण गर्ने उद्देश्यले छिट्टै बालबालिकासम्बन्धी ऐन ल्याउने भएको छ । सरकारले लामो समयदेखि काठमाडौँ उपत्यकाका विभिन्न सहरबाट बालबालिको उद्धार अभियानसमेत सञ्चालन गर्दै

डोटी, २८ पुस : एक हप्तायतादेखि डोटीमा छाउ गोठ भत्काउने अभियान चलिरहेको छ । जिल्लाका नौ स्थानीय तहमा प्रहरीको सक्रियता र जनप्रतिनिधिको रोहवरमा छाउपडी गोठ भत्काउनेक्रम जारी रहेको छ ।

काठमाडौँ, २७ पुस : काठमाडौँ जिल्ला अदालतले पूर्वसभामुख कृष्णबहादुर महराविरुद्धको जबर्जस्ती करणी उद्योगको मुद्दामा घटना विवरणमा कागज गर्ने व्यक्ति र केन्द्रीय प्रहरी विधिविधान प्रयोगशाला विज्ञलाई बकपत्रका लागि झिकाउने आदेश जारी

काठमाडौँ, २७ पुस : राष्ट्रिय मानव अधिकार आयोगले धनुषामा मानवाधिकार रक्षक दिलीप भनिने ओमप्रकाश महतोलाई टिपरले टाउकामा कुल्चाएर हत्या गरेको घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कारवाही गर्न सरकारसँग माग गरेको

काठमाडौँ, २७ पुस : राष्ट्रियसभाका सांसदहरुले ढुङ्गा, गिट्टी र बालुवाको अवैध उत्खनन रोक्ने क्रममा टिपरले किचेर हत्या गरिएका धनुषाका दिलीप महतोका वास्तविक दोषीलाई कडाभन्दा कडा कारवाही गर्नुपर्ने माग गरेका छन्