
लहान, २१ पुस : सिरहाको गोलबजारमा एक युवतीमाथि गएराति सामूहिक बलात्कार भएको छ । मोवाइल चार्ज गरिदिने बहानामा ती युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले सिरहाकै धनगढीमाई नगरपालिका¬–८ बहुवाडाँडा निवासी

कालिका खड्का । काठमाडौँ, २१ पुस : नेपालमा बालबालिका निकै जोखिमपूर्ण अवस्थामा रहेका ‘नेपालमा बाल अधिकारको अवस्था–२०७६’ प्रतिवेदनले देखाएको छ । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले आज सार्वजनिक गरेको

निरा गौतम । रुपन्देही, २१ पुस : बादी समुदायको छोरी भएर फरक जातसँग विवाह गर्नु दाङका मीना नेपाली बादीलाई सजाय नै भयो । अन्तरजातीय विवाह गरेकै कारण उहाँ विभेद्को शिकार

काठमाडौँ, २० पुस : सर्वोच्च अदालतलको थुना बाहिर रहेर मुद्दाको पुनरावलोकन गर्न पाउने आदेश दिएपछि सुडान घोटला प्रकरणमा भ्रष्टाचारी ठहर भई जेलमा रहेका ठेकेदार शम्भु भारती कारागारमुक्त भएका छन् ।

काठमाडौँ, १९ पुस : धादिङ जिल्लाको उत्तरी भेगमा हत्या, डकैती र लुटपाट मच्चाई सर्वसाधारणलाई त्रासमा पार्दै आएका साइला भनिने दुर्गाबहादुर तामाङ पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)को

काठमाडौँ, १८ पुस : सरकारको ढुकुटी भरिपूर्ण गर्ने निकायका तत्कालीन उपसचिव नै भ्रष्ट होला भन्ने सामान्य मानिसले अनुमान गर्न सक्दैनन् । त्यसमाथि अर्थ मन्त्रालय र अत्यावश्यक सेवामा काम गर्ने सरकारी

काठमाडौँ, १८ पुस : विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई गएराति काठमाडौँको नयाँबजारबाट

शरच्चन्द्र भण्डारी । काठमाडौँ, १८ पुस : चीनले आतिथेय देशको ऐन कानूनविपरीत गतिविधि गर्ने आफ्नो राष्ट्रका नागरिकको प्रतिरक्षा नगर्ने स्पष्ट गर्दै अपराध गर्नेहरूलाई कानूनको दायरामा ल्याउन सघाउने प्रतिबद्धता व्यक्त गरेको

नीरज गौतम नेपालगञ्ज, १८ पुस : नेपाली सभ्य समाजका लागि मानव बेचबिखन एउटा कलङ्क र अभिशाप बन्दै गएको छ । नेपाली समाजमा मानव बेचबिखन घट्नुका साटो पछिल्लो समय बढ्दै गएपछि

नारायण ढुङ्गाना । काठमाडौँ, १७ पुस : सार्वजनिक यातायातको अवस्था बुझ्न महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भीमप्रसाद ढकाल आज अपराह्न सादा पोशाकमा सार्वजनिक सवारीमार्फत काठमाडौँका विभिन्न