
नारायण ढुङ्गाना । काठमाडौँ, २६ पुस : गत मङ्सिर २१ गते साँझ काठमाडौँको तीनकुनेमा एक बालकलाई कुकुरले टोक्यो । रेविज छ छैन भन्ने पत्ता लगाउन कुकुरको निगरानी गर्नुपर्ने चिकित्सकले सुझाव

शर्मिला पाठक । काठमाडौँ, २५ पुस : सडक मानवमुक्त अभियान अन्तर्गत ३८९ जनलाई परिवासँग पुनःमिलन गराइएको छ । काठमाण्डौँ महानगरपालिकाले गत मङ्सिर २९ गतेदेखि शुरु गरेको उक्त अभियान अन्तर्गत अहिलेसम्ममा
चौतारा २२ पुस : एक भारतीय नागरिकको हत्या अभियोगमा सात जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ । भारतको विहार घर भई पर्सा जिल्ला पोखरीया नगरपालिका–८

मिक्लाजुङ, २५ पुस : पाँचथरको मिक्लाजुङ गाउँपालिकामा एक किशोरी बलात्कृत भएकी छिन् । करणीमा संलग्न भएको भन्दै मिक्लाजुङ गाउँपालिका–४ का स्थानीय ५७ वर्षीय कृष्णबहादुर गहतराज पक्राउ परेका छन् । गत

गोपालप्रसाद बराल । महोत्तरी, २५ पुस : चाडबाडले छोपेपछि गरिब बस्तीमा चिन्ता पस्छ । खासगरी पराले झुप्रा बस्तीका मुसहरलाई टार्न पु¥याउन गाह्रो परेपछि पर्व आउँदा चिन्ता नै थपिन्छ । चाडबाड

सिद्धराज भट्ट । धनगढी, २४ पुुस : कैलाली जिल्लाको कैलारी गाउँपालिका–५ बिसनपुर गाउँका मानबहादुर चौधरी एकदशकदेखि गाउँको ‘भलमन्सा’ पदको जिम्मेवारीमा बसेर समुदायको नेतृत्व गरिरहनुभएको छ । परम्परागतरुपमा गाउँको रेखदेख गर्नुपर्ने

कनकाई, २४ पुस : परम्परावादी सोचले हाम्रो समाज अझै पनि अन्धविश्वास र रुढिवादीले जेलिएको छ । पुरानो संस्कार र संस्कृतिले जकडिएको हाम्रो समाजमा परिवर्तन ल्याउने कुरा गर्न जति सजिलो भए

नारायण ढुङ्गाना । काठमाडौँ, २३ पुस : सुन तस्करीमा संलग्न चिनियाँ नागरिक माओ विङ र माफु निङलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाटै पक्राउ परे । गृह मन्त्रालयको सचिवस्तरीय निर्णयले साउन १२ गते

हेमन्त केसी । जाजरकोट, २३ पुस : जुनिचाँदे गाउँपालिका–८ की सुमित्रा खड्कालाई छाउगोठ भत्काउने खबर सुन्दा असाध्यै खुशी लागेको छ । सामाजिक कुरीतिका रुपमा रहेको छाउगोठ बस्ने प्रचलन सुमित्राले आमाबाट

काठमाडौँ, २१ पुस : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले गुठी संस्थानले गुठीको संरक्षण गर्न नसकेको गुनासो चौतर्फीरुपमा आएपछि प्राधिकरण अगाडि बढाइएको बताउनुभएको छ । मन्त्रालयले आयोजना गरेको