
काठमाडौँ, २९ असार : सरकारले यस वर्षको मनसुन शुरु भएयता बाढी र पहिरोमा परी ८५ जनाको मृत्यु हुनका साथै ४६ जना बेपत्ता भएको जानकारी दिएको छ । प्रतिनिधिसभा, राज्यव्यवस्था तथा

काठमाडौँ, २९ असार : प्रहरीको साइबर ब्युरोले चितवनकी १७ वर्षीया एक बालिकाको अश्लील भिडियो बनाई सामाजिक सञ्जालमा पोष्ट गर्ने एक जनालाई पक्राउ गरेको छ । ब्युरोको टोलीले अश्लील भिडियो बनाएर

काठमाडौँ, २३ असार : आपराधिक समूहले विभिन्न उपाए अपनाउँदै चोरी तथा अपराध गर्ने गरेका छन् । कसैले साथी बनाएर त कसैले आफन्त बनाएर चोरी गरेका घटना यसअघि सार्वजनिक भएका थिए

काठमाडौं, २२ असार : कोरोना भाइरसको संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार मृत्यु हुनेमा बागलुङको निसिखोला गाउँपालिका-३ का २९ वर्षीय

काठमाडौँ, २२ असार : नेपाल–ताइवान एशोसिएशनले दृष्टिविहिन नेपाललाई सहयोग उपलब्ध गराएको छ । काठमाडौँ महानगरपालिका खुशी वहिल तथा त्यस वरपर क्षेत्रका दैनिक ज्याला मजदुरी गरी जीवन निर्वाह गर्ने ६० घरपरिवारलाई

काठमाडौं, २० असार : नेपालमा कोरोनाभाइरस संक्रमणबाट थप दुई जनाको मृत्यु भएको छ । रुपन्देही र गोरखाका एक-एक पुरुषको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा

काठमाडौं, १९ असार : नेपालमा कोरोना संक्रमणबाट थप एकजनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८५ वर्षका पुरुषको असार १७ गते काठमाडौंको एक निजी अस्पतालमा मृत्यु भएको

काठमाडौं, १८ असार : कोरोना भाइरसको संक्रमणबाट थप एक संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा म्याग्दीको धौलागिरी नगरपालिका-४ स्थायी ठेगाना भएका ४९ दिनका एक शिशु रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका

काठमाडौं, १८ असार : काठमाडौंमा आज २८ जनामा कोरोना भाइरस देखिएको छ । शिक्षण अस्पताल माहारागञ्जमा गरिएको परीक्षणमा काठमाडौंका १७ महिला र ११ पुरुषमा कोरोना पोजेटिभ रिपोर्ट आएको स्वास्थ्य मन्त्रालयका

मनाङ, १८ असार (रासस) : हिमाली जिल्ला मनाङको आइसोलेसन र क्वारेन्टिन खाली भएको छ । कोरोना सङ्क्रमित ५७ वर्षीय पुरुष डिस्चार्ज भएसँगै हाललाई हिमाली जिल्ला मनाङ कोरोना सङ्क्रमणमुक्त भएको छ