समाज

एनआरएनए कोरियाले सुदूरपश्चिमका लागि पिसिआर किट हस्तान्तरण

काठमाडौँ, ६ असार : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) कोरिया शाखाले सुदूरपश्चिम प्रदेशका लागि आज पिसीआर किट हस्तान्तरण गरेको छ । एनआरएन कोरिया शाखाका कार्यकारी निर्देशक राजेश रानाले उद्योग वाणिज्य तथा

स्याङ्जा सहयोग समाज कुवेतद्वारा एम्बुलेन्स सहयोग   

वालिङ, ६ असार : स्याङ्जा सहयोग समाज कुवेतले चापाकोटलाई निःशुल्क एम्बुलेन्स उपलब्ध गराएको छ । चापाकोट नगरपालिका र हरिनास गाउँपालिकालाई एक/एक वटा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेसँगै यसपटक चापाकोटलाई सहयोग

प्रदेश नं १ बाट १० सङ्क्रमित घर फर्किए 

विराटनगर, ६ असार : प्रदेश नं १ बाट शुक्रबार १० जना कोभिड–१९ सङ्क्रमित निको भई घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थमा १० जना निको भई

जाजरकोटका ग्रामीण क्षेत्रका गाउँ सुनसान, पाटन भरिभराउ   

जाजरकोट, ६ असार : कोरोना भाइरसको त्राससँगै जाजरकोटका ग्रामीण क्षेत्रका अधिकांश पशुपालक कृषक पाटनमा गएका छन् । जेठ, असारदेखि साउनसम्म स्थानीय जङ्गल बन्द हुने भएपछि कृषक पशुचौपाय लिएर पाटनतिर लागेका

दैलेखमा कोरोना जितेर घर फर्कनेको संख्या ३३४ पुग्यो

दैलेख, ४ असार : कोरोना संक्रमणको उच्च जोखिम मानिए पनि जिल्ला स्वास्थ्य कार्यालय दैलेखको तथ्याङ्कले कोरोना जितेर घर फर्कनेको सङ्ख्या पनि ह्वात्तै बढेको देखाएको छ ।  जिल्ला स्वास्थ्य कार्यालयका फोकल

अमेरिकाबाट जन्मभूमिलाई स्वास्थ्य सामग्री  

दुल्लु, ३ असार : दैलेखमा कोरोना संक्रमण दिनहुँ बढ्न थालेपछि अमेरिका बस्दै आएका युवाले आफ्नो जन्मभूमिमा स्वास्थ्य सामग्री पठाएका छन् । नारायण नगपालिका वडा नं ११ जन्म घर भई अमेरिकाको

नेपाल सरकारलाई निक साइमन्स फाउण्डेसनले १४ थान युनिभर्सल एनेस्थेसिया हस्तान्तरण

काठमाडौँ, २ असार : निक साइमन्स फाउण्डेसनले आज नेपाल सरकारलाई कोरोना भाइरस सङ्क्रमण रोकथाम र उपचारमा आवश्यक पर्ने भेन्टिलेटरसहितको १४ थान युनिभर्सल एनेस्थेसिया हस्तान्तरण गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्याममन्त्री

सानिमा बैंकद्वारा करुणा फाउण्डेसनलाई १० लाख सहयोग

काठमाडौं, २ असार : सानिमा बैंक लिमिटेडले करुणा फाउण्डेसन नेपाललाई १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपाङ्गता रोकथाम तथा अपाङ्गता भएका व्यक्तिहरु लक्षित ‘अपाङ्गता रोकथाम तथा

कर्णालीमा एकै दिनमा १९१ जनाले कोरोना जिते, निको हुनेको सङ्ख्या ३४२

सुर्खेत, २ असार : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमण निको भई आज १९१ जना घर फर्केका छन् । सामाजिक विकास मन्त्रालय स्वास्थ्य सेवा महाशाखाका अनुसार दैलेख जिल्ला अस्पतालबाट १२०, दुल्लू अस्पतालबाट

दैलेखमा आइसोलेसनमा बसेका र प्रहरीबीच झडप

दैलेख, ३१ जेठ : जिल्लाको एक आइसोलेसनमा बसेका र प्रहरीबीच झडप हुँदा चार जना घाइते भएका छन् । आज नारायण नगरपालिका दैलेख वजारको त्रिभुवन उच्च माध्यामिक विद्यालयमा बसेका पिसिआर पोजेटिभ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.