समाज

सुरक्षाकर्मी जोखिमका बीच कर्तव्यपथमा, सुरक्षा निकायका ५३ जनामा कोभिड–१९ सङ्क्रमण

नारायण ढुङ्गाना । काठमाडौँ, २५ जेठ : मुलुकमा कोभिड–१९ रोकथाम तथा नियन्त्रणका लागि अग्रभागमा खटिने सुरक्षाकर्मी उच्च जोखिमका बीच कार्यस्थलमा खटिएका छन् । देशका विभिन्न भागमा ५३ सुरक्षाकर्मीमा विश्वव्यापी महामारीका

विदेशी नेपालीमा कोरोना सङ्क्रमण उल्लेख्य कमी 

काठमाडौँ, २५ जेठ : गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले कोरोना भाइरस सङ्क्रमणका कारण विदेशमा रहेका नेपालीको मृत्यु र सङ्क्रमणको दर उल्लेख्य कमी आएको जनाएको छ । शनिबार साँझसम्म विदेशमा १२५

दाङको कोरोना विशेष अस्पतालबाट १० जनाले कोरोना जितेर घर फर्के

तुलसीपुर, २५ जेठ : दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका

महोत्तरीमा नौलाख वृक्षरोपण गरिँदै 

महोत्तरी, २३ जेठ : महोत्तरीमा करिब नौ लाख वृक्षरोपण गरिने भएको छ । यसवर्ष वृक्षरोपणका लागि करिव आठ लाख ८५ हजार बिरुवा तयार गरेको डिभिजन वन कार्यालय महोत्तरीले जनाएको छ

सालकको खपेटासहित मकवानपुरमा तीन पक्राउ  

हेटौँडा, २३ जेठ : मकवानपुरमा संरक्षित वन्यजन्तु सालकको खपेटासहित तीनजना पक्राउ परेका छन् । प्रहरीका अनुसार इलाका प्रहरी कार्यालय मनहरिबाट खटिएको प्रहरी नायब निरीक्षक जोखन बैठाको टोलीले बिहीबार सालकको खपेटासहित

क्वारेन्टिनमै जन्मिए दुई शिशु   

डोटी, २३ जेठ : भारतबाट श्रीमान्सँगै रोजगारी गरी फर्किका जिल्लाका दुई महिलाले शिशु जन्माएका छन् । जिल्लाको दिपायल सिलगढी नगरपालिका र शिखर नगरपालिकाको क्वारेन्टिनमा रहेका महिलाले शिशुलाई जन्म दिएका हुन्

नेपालीलाई फर्काउन एनआरएनए तयारी अवस्थामा

काठमाडौँ, २२जेठ : गैरआवासीय नेपाली संघ(एनआरएन)ले नेपालीलाई विदेशबाट स्वदेश फर्काउने कार्यमा सक्दो सहजीकरण गर्ने जनाएको छ । सरकारले शुक्रबारदेखि विदेशमा समस्यामा परेका नेपाली फर्काउन शुरु गर्दैछ । पहिलो पटक संयुक्त

महाकालीको बालुवा निकाल्दै गुजारा चलाउँदै

नरेन्द्रसिह कार्की । दार्चुला, २२ जेठ : महाकाली नगरपालिका–४ का रामजती बोहराले बन्दाबन्दी भएपछि झण्डै दुई साता घरमा आराम गर्नुभयो । शुरुमा बन्दाबन्दी कमै होला केही विकल्प भइहाल्छ नि भन्ने

एम्बुलेन्स र गाडीले ओसार्न मानेनन्, संक्रमितको इन्सपेक्टरद्वारा उद्धार

कपिलवस्तु, २२ जेठ : कपिलवस्तुका २२ जना कोरोना संक्रमितलाई क्‍वारेन्टाइनबाट आइसोलेसनमा लग्न कुनैपनि गाडी र एम्बुलेन्सले नमानेपछि एक साहसी प्रहरी अधिकृतले उनीहरुको उद्धार गरेका छन् । कोरोना संक्रमित क्‍वारेन्टाइनमा अलपत्र

रुकुममा प्रहरी चौकी आक्रमणको नेतृत्व गर्ने वडाअध्यक्ष पक्राउ

काठमाडौं, २२ जेठ : मंगलबार साँझ रुकुमको मुसिकोटस्थित छिवाङ ज्यलुलामा रहेको प्रहरी चौकी आक्रमणको नेतृत्व गर्ने वडाअध्यक्ष दिपक केसी पक्राउ परेका छन् । केसीलाई बुधबार पक्राउ गरिएको कर्णाली प्रदेशका प्रहरी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.