समाज

बागबजारका मुद्रण व्यवसायी सहित ११ जना कोरोना जितेर घर फर्किए

टेकनाथ न्यौपाने । काठमाडौं, १७ जेठ : बागबजारका मुद्रण व्यवसायी सहित ११ जना काठमाडौंको सतुङ्गलस्थित सशस्त्र प्रहरी अस्पतालबाट शनिबार एकैपटक कोरोनालाई जितेर डिस्चार्ज भएका छन् । धादिङको थाक्रे गाउँपालिका–८ स्थित

क्‍वारेन्टाइनमा खटिएका प्रहरीमाथि कुटपिट

सप्तरी, १७ जेठ :  : क्‍वारेन्टाइन सुरक्षार्थ खटिएका एक प्रहरी कञ्चनरुप नगरपालिका–१ वैरवास्थित लक्ष्मीनारायण माविको क्‍वारेन्टाइन बसेकाबाट कुटिएका छन् । क्‍वारेन्टाइनमा बसेका दुई र उनीहरुलाई भेट्न आएका दुई जनाले मिलेर

स्वेच्छाचारी गिरफ्तारी बन्द गर्न आग्रह  

काठमाडौँ, १७ जेठ : राष्ट्रिय मानव अधिकार आयोगले सर्वोच्च अदालतबाट पटक-पटक भएका आदेश विपरीत स्वेच्छाचारीरुपमा व्यक्तिलाई पटक-पटक पक्राउ गर्ने कार्य तत्काल बन्द गरीे मानव अधिकारको सम्मान गर्न सरकारसँग आग्रह गरेको

चट्याङ लागेर रोल्पामा दुईको मृत्यु   

रोल्पा, १६ जेठ : चट्याङ लागेर आज यहाँ दुई महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रोल्पा, त्रिवेणी गाउँपालिका–७ गैरीगाउँ नन्दीखोलाका ७५ वर्षीया खिरमाली बाँठा र २१ वर्षीया आशा बुढा

कोरोना संक्रमणबाट नेपालमा छैटौं व्यक्तिको मृत्यु

काठमाडौं, १६ जेठ : कोरोना भाइरसका कारण नेपालमा छैटौं व्यक्तिको मृत्यु भएको छ । अर्घाखाँचीका ३५ वर्षीय पुरुषको कपिलवस्तुस्थित सीमाक्षेत्रमा मृत्यु भएसँगै यो संख्या ६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले

मृतक युवकको कोरोना नेगेटिभ  

जनकपुरधाम, १६ जेठ : धनुषा जिल्लाको जटहीनाकामा यही जेठ १४ गते बुधबार मृत्यु भएका युवकमा कोरोनाको सङ्क्रमण नदेखिएको पाइएको छ । प्रमुख जिल्ला अधिकारी कोषहरि निरौलाका अनुसार युवकको कोरोना परीक्षणको

संक्रमितलाई आइसोलेसनमा लैजाँदा झडप, १२ राउण्ड हवाई फायर

रौतहट, १६ जेठ : रौतटहको इशनाथ नगरपालिकामा कोरोना भाइरस संक्रमितलाई आइसोलेसनमा लैजाने क्रममा शुक्रबार बिहान स्थानीय  र प्रहरी बिच झडप भएको छ । इशनाथ नगरपालिका वाड नं. ७ जोकाहामा स्थानीय

दाङमा ८ जना कोरोना जितेर घर फर्किए

लमही, १६ जेठ : दाङको बेलझुण्डीस्थित कोरोना विशेष अस्पतालबाट आज आठ कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । कोरोना विशेष अस्पतालमा यही जेठ २ गते भर्ना भएका उनीहरुलाई दुईपटकसम्म

रुकुम घटना मानवताविरुद्धको जघन्य अपराध : पत्रकार महासङ्घ  

काठमाडौँ, १५ जेठ : नेपाल पत्रकार महासङ्घले जातीय विभेदलाई लिएर पश्चिम रुकुमको चौरजहारी नगरपालिका–८ सोतीमा केही व्यक्तिको ज्यानसमेत जाने घटना मानव अधिकारविरुद्धको निकृष्ट ज्यादती हुनुका साथै मानवताविरुद्धको जघन्य अपराध भएको

विदेशमा अलपत्र नेपाली ल्याउन बजेट विनियोजन

काठमाडौँ, १५ जेठ : सरकारले विदेशमा अलपत्र नेपाली फर्काउन आवश्यक बजेट विनियोजन गरेको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्को संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७७/०७८ को बजेट

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.