समाज

शहीद कृष्णसेन ‘इच्छुक’को १८औँ स्मृति दिवस

काठमाडौँ, १३ जेठ : प्रेस सङ्गठन नेपालले जनपक्षीय पत्रकार तथा साहित्यकार शहीद कृष्णसेन ‘इच्छुक’ ले राजनीतिक परिवर्तन र सामाजिक रुपान्तरणका लागि दिनुभएको योगदान महत्वपूर्ण भएको जनाएको छ । इच्छुकको १८औँ

दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएपछि टोखा क्षेत्र सिल   

काठमाडौँ, १३ जेठ : टोखा नगरपालिकाका दुई व्यक्तिमा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सोमबार थपिएका ७२ सङ्क्रमितमध्ये टोखा नगरपालिकाका दुई रहेका छन् । काठमाडौँको उत्तरी

‘बुहारी लिन जाँदा यो अवस्था भयो’   

हेमन्त केसी । जाजरकोट, १३ जेठ : तीन वर्षदेखिको प्रेमलाई विवाहमा परिणत गर्ने लक्ष्यका साथ जाजरकोटको भेरी नगरपालिका–४ रानागाउँका २१ वर्षीय नवराज विक र पश्चिमरुकुमको चौरजहारी नगरपालिका–८ सोतीकी १७ वर्षीया

हात्तीको आक्रमणबाट युवकको मृत्यु  

भद्रपुर, १३ जेठ : दक्षिणी झापाको गौरीगञ्ज गाउँपालिका–२ लालमाटीमा जङ्गली हात्ती लखेट्न आएका एक भारतीय युवकको हात्तीको आक्रमणमा सोमबार मृत्यु भएको छ । डिभिजन वन कार्यालय झापाका प्रमुख विष्णुलाल घिमिरेका

गड्डाचौकी नाकाबाट दुई हजारभन्दा बढी नेपाली भित्रिए

भीमदत्तनगर, १२ जेठ : कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट भारतका विभिन्न स्थानमा अलपत्र आज दुई हजारभन्दा बढी नेपालीहरु स्वदेश भित्रिएका छन् । आइतबार जिल्ला प्रशासन कार्यालय कञ्चनपरमा बसेको सुरक्षा समितिको बैठकले

युवक हत्या आरोपमा वडाध्यक्षसहित १२ जना पक्राउ

जाजरकोट, १२ जेठ : शनिबार बेलुकी रुकुम पश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित मल्ल थरकी युवतीलाई लिन गएका युवाहरु र गाउँलेको बीचमा भएको झडपमा परी बेपत्ता भएका तीन जना युवाको लाश फेला

पर्सामा कोरोनालाई जितेर ४३ जना घर फर्किए

वीरगञ्ज, १२ जेठ : वीरगञ्जस्थित नारायणी अस्पतालबाट कोरोना निको भएर ४३ जना सोमबार डिस्चार्ज भएका छन् । नारायणी अस्पतालको आइसोलेशनमा उपचार गराइरहेका संक्रमित निको भएको जिल्ला अस्पतालका प्रमुख जयमुद ठाकुरले

एकै परिवारका १८ जना डिस्चार्ज, ४ महिने शिशुदेखि ६६ वर्षीय वृद्धले जिते कोरोना

वीरगञ्ज,१२ जेठ : कोरोना संक्रमण पुष्टि भइ नारायणी अस्पतालको आइसोलेसन वार्डमा भर्ना भएकामध्ये  थप १८ जनाले  कोरोना भाइरसलाई पराजित गरेर डिस्चार्ज भएका छन । डिस्चार्ज हुनेमा २ महिने शिशु र

तामाकोशी नदीले बगाउँदा दुई बेपत्ता 

चरिकोट, १२ जेठ : दोलखाको तामाकोशी नदीमा माछा मार्न र पौडी खेल्न गएका दुई युवा नदीले बगाउँदा बेपत्ता भएका छन् । दोलखाको मेलुङ गाउँपालिका–१ पवटी निवासी ३६ वर्षीय दीपक भुजेल

भारतबाट नेपाल आउँदै गर्दा मृत्यु   

चन्द्रौटा,११ जेठ : भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका वडा नं ९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.