समाज

कोरोनाबाट विश्वभर ११७ नेपालीको मृत्यु : एनआरएनए

काठमाडौं, ११ जेठ : विश्वभर महामारीका रुपमा फैलिएको कोभिड–१९ संक्रमणका कारण शनिवार साँझसम्म मृत्यु हुने नेपालीहरुको संख्या १ सय १७ पुगेको छ । गैरआवासीय नेपाली संघ (एनआरएनए) का अनुसार यो

रुकुम र सप्तरीमा गाउँलेको कुटाइबाट दुईको मृत्यु, छ जना बेपत्ता

जाजरकोट, ११ जेठ : गएराति रुकुमपश्चिम चौरजहारी नगरपालिका–८ सोतीस्थित गाउँलेहरुको कुटाइबाट जाजरकोट भेरी नगरपालिका–४ रानागाउँका नवराज विकको मृत्यु भएको छ । नवराजसँग गएका छ युवा अझै बेपत्ता रहेको जाजरकोटका प्रहरी

भारतीय क्वारेन्टाइनमा बसेका स्याङ्जाका युवाको मृत्यु

रुपन्देही, १० जेठ : भारतीय बजार नौतनवाको क्वारेन्टिनमा रहेका एक नेपालीको मृत्यु भएको छ । रोजगारीका लागि भारत गएका स्याङ्जाका हरिनाश गाउँपालिका-२ का ३४ वर्षीय देवबहादुर थापाको नौतनवास्थित राजीव गान्धी

भारतमा ६६ वर्षीय क्यान्सर विरामीले कोभिडलाई जिते

लखनउ, १० जेठ : भारतमा एकजना ६६ वर्षका क्यान्सर रोगीले कोभिडलाई जितेका छन् । यसले कोभिडका विरुद्धको लडाईँमा एउटा सकारात्मक सन्देशको प्रवाह गरेको बताइएको छ । कोभिड १९ को संक्रमणमा

उपत्यका प्रदेशअन्तर्गतका पत्रकारको कोभिड बीमा 

काठमाडौँ, १० जेठ : कोभिड–१९ को सङ्क्रमणको जोखिममा काम गरिरहेका नेपाल पत्रकार महासङ्घ उपत्यका प्रदेश समिति अन्तर्गत काठमाडौँ, भक्तपुर र ललितपुरका ११९ पत्रकारको ‘कोभिड पत्रकार बीमा’ गरिएको छ । नेपाल

पहिलो महिला न्यायाधीश सिंहको निधन

काठमाडौँ, १० जेठ : सर्वोच्च अदालतको पहिलो महिला न्यायाधीश सुशीला सिंह ‘शिलु’को ८६ वर्षको उमेरमा निधन भएको छ । ब्रेन ह्मरेजको शल्यक्रियापछि मेडिसिटी अस्पताल नख्खुमा उपचार गरिरहनुभएकी उहाँको शुक्रबार असामयिक

रिपोर्टर्स डायरी : कोरोनाविरुद्ध कलम तिखारिरहेकी छु

सरकारले एकपछि अर्को निर्णय गर्दै अन्तर्राष्ट्रिय हवाई उडान र सीमा नाका बन्द ग¥यो । चैत ११ गते मङ्गलबार बिहान ६ बजेदेखि मुलुकभर लकडाउन शुरु भइहाल्यो । सञ्चार माध्यमले त्रास थप्दै

सङ्क्रमित देखिएपछि कैलालीको मोतीनगर र जवलपुर सिल   

लम्की, १० जेठ : कैलालीको जानकी गाउँपालिकामा कोरोना सङ्क्रमित देखिएपछि प्रशासनले कैलालीको टीकापुरमा लकडाउनमा कडाइ गरेको छ । जानकी गाउँपालिकासँग टीकापुर जोडिएको पालिका हो । जानकीमा सङ्क्रमित देखिएपछि टीकापुरमा थप

बाँके नरैनापुरका फरार कोरोना सङ्क्रमित प्रहरी नियन्त्रणमा

राँझा, १० जेठ : बाँकेको नरैनापुर गाउँपालिकाबाट शुक्रबार फरार भएका एक सङ्क्रमितलाई प्रहरीले आज नियन्त्रणमा लिएको छ । नरैनापुर ३ नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, शङ्करनगर कोटियाको क्वारेन्टिनमा रहेका १२ सङ्क्रमितमध्ये

काठमाडौँ उपत्यका छिर्ने उत्तरपूर्वी जहरसिंह पौवा र कात्तिके नाकामा कडाइ   

काठमाडौँ, ९ जेठ : उपत्यकामा कोभिड–१९ को सङ्क्रमण बढ्न नदिन राजधानी छिर्ने उत्तर पूर्वी नाकामा थप कडाइ गरिएको छ । सिन्धुपाल्चोक र काभ्रेपलाञ्चोकबाट राजधानी छिर्ने शङ्खरापुर नगरपालिकाका दुई नाका आजदेखि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.