समाज

झुलाघाटबाट चार किरियापुत्रीसहित ३७८ को उद्धार 

बैतडी, ९ जेठ : किरियापुत्रीसहित सीमानाका झुलाघाटबाट ३७८ को आज उद्धार गरिएको छ । भारतका विभिन्न स्थानबाट आएर सीमावर्ती बजार झुलाघाट र पिथौरागढमा अलपत्र परेका चार किरियापुत्रीसहित सो सङ्ख्यामा सीमानाका

‘अब कसको मुख हेरेर बसौँ, आफैँ क्वारेन्टिनमा छु’ : सञ्चारकर्मी   

शेरिफ केसी (वाणगङ्गा-४ स्थित क्वारेन्टिन गृह) जीतपुर, ९ जेठ : कोभिड-१९ को नियन्त्रण तथा रोकथामका लागि कपिलवस्तुमा स्थानीय सरकारको व्यवस्थापन कमजोर देखिएको छ । जिल्लामा स्थलगत रिपोर्टिङमा सक्रिय दुई सञ्चारकर्मीसहित

मृतक शिक्षकका गाउँलेको रिपोर्ट नेगेटिभ  

तम्घास ९ जेठ : कोरोना सङ्क्रमणका कारण ज्यान गुमाएका गुल्मीको मदाने गाउँपालिकाका शिक्षकका गाउँले २५ जनाको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ । बुटबलमा कोरोना पुष्टि हुँदाको अर्को दिन जिल्ला स्वास्थ्य

कतारद्वारा एनआरएनएलाई डेढ करोडको खाद्यान्न सहयोग 

काठमाडौँ, ९ जेठ : कतारमा रहेका नेपाली श्रमिकका लागि कतारी सरकारले खाद्यान्न उपलब्ध गराएको छ । कोरोना संक्रमणमा परेर रोजगारी गुमाएका श्रमिकको सहयोगार्थ कतारी सरकारले एक लाख ३४ हजार डलर

त्रिवि शिक्षण अस्पताललाई दुई लाख बराबरको सामग्री सहयोग 

काठमाडौँ, ९ जेठ : कलङ्कीको एलआरआई स्कूलले कोभिड–१९ रोग नियन्त्रणका लागि आवश्यक स्वास्थ्य सामग्री महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताललाई आज प्रदान गरेको छ । सामाजिक उत्तरदात्यिवअन्तर्गत विद्यालयले माहामारी रोकथामका लागि अग्रस्थानमा

कुमारी ट्रष्टद्वारा कर्णाली प्रदेशलाई एक करोडको मेडिकल उपकरण हस्तान्तरण

सुर्खेत, ९ जेठ : कुमारी ट्रष्ट काठमाडौँले कर्णाली प्रदेश अस्पतालसहित यहाँका १० जिल्ला अस्पताललाई रु एक करोडको मेडिकल उपकरण हस्तान्तरण गरेको छ । ट्रष्टका अध्यक्ष तथा पूर्वसभासद् राजीवविक्रम शाहले आज

चोरीका दुई कारसहित चोरीमा संलग्न युवक पक्राउ

कैलाली, ९ जेठ : कैलालीको धनगढीबाट दुईवटा कार चोरी गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले धनगढीबाट चोरी गरेको आरोपमा दुई कारसहित एक युवकलाई पक्राउ

अमेरिकामा बसेका युवकबाट आफ्नो गाउँमा स्वास्थ्य सामग्री सहयोग

दैलेख, ९ जेठ : नौमुले गाउँपालिका–६ स्थायी घर भएका मानेन्द्र चन्दले आफ्नो गाउँका जनताका लागि पाँच थान थर्मल गन, ३०० थान सर्जिकल मास्क, ५०० थान पञ्जा, तीन हजार ट्याब्लेट सिटामोल

सीमा अतिक्रमणविरुद्ध एक हुन आह्वान  

काठमाडौँ, ८ जेठ : भारतद्वारा गरिएको सीमा अतिक्रमणसँगै विभिन्न पक्षबाट हुने हस्तक्षेपविरुद्ध सबै नेपाली एकजुट हुन काठमाडौँमा रहेका प्राध्यापक र बौद्धिक वर्गले आह्वान गरेको छन् । सुदूरपश्चिम घर भइ काठमाडौँमा

सप्तरीमा तीन दिनमा करेन्ट लागेर तीनको मृत्यु

सप्तरी, ८ जेठ : सप्तरीको बोदे बर्साइन नगरपालिकामा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । बत्ती बाल्ने क्रममा बोदे बर्साइन–९ की ४० वर्षीया मिरकुन सदाको आज मृत्यु भएको प्रहरीले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.