समाज

काठमाडौं उपत्यका डुबानको उच्च जोखिममा

काठमाडौं, ४ साउन : ललितपुर – मनसुन सक्रिया भएसँगै देशभर बाढी पहिरोले असर देखिँदैगर्दा काठमाडौं उपत्यकामा समेत डुबान समस्या हुने उच्च जोखिम देखिएको छ ।  निरन्तर वर्षाका कारण उपत्यकामा डुबानको

सडक कालोपत्रे गरेको दुई दिनमै खाल्डा

काठमाडौं, ४ साउन : रसुवा – पासाङल्हामु सडक मर्मत गरेको दुई दिनमै खाल्डैखाल्डा परेको छ । वर्षात्को समयमा हतारमा काम गरेर बजेट सक्ने चटारोमा यस्तो भएकोमा स्थानीयले गुनासो गरेका छन् ।

दुई दिनभित्र सार्वजनिक यातायात चल्ने

काठमाडौं, ४ साउन : चैत ११ देखिको बन्दाबन्दीले अति प्रभावित यातायात क्षेत्रलाई मौद्रिक नीतिले सम्बोधन गरेपछि व्यवसायीले सार्वजनिक यातायात सञ्चालन गर्ने तयारी गरेका छन् । सरकारले असार अन्तिम साता छोटो

दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर आजदेखि खुला

चरिकोट, ३ साउन : कोरोना भइरसका कारण लकडाउनदेखि बन्द रहेको दोलखाको प्रसिद्ध भीमेश्वर मन्दिर दर्शन गर्न आजदेखि खुल्ला गरिएको छ । मन्दिरमा भीडभाड बढ्ने भएपछि लकडाउनदेखि नै बन्द रहेको मन्दिर

बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने

सिन्धुपाल्चोक, ३ साउन : सिन्धुपाल्चोकका बाढीपहिरो पीडितलाई वाग्मती प्रदेश सरकारले घर बनाइदिने भएको छ । बाढीपहिरोका कारण पूर्णरुपमा क्षति भएका घरहरु प्रदेश सरकारले निर्माण गरिदिने भएको हो । बाढीग्रस्त  क्षेत्रका

सहकारीद्वारा तीन करोड ४५ लाख ब्याज मिनाह

झापा, ३ साउन : झापाको बिर्तामोडस्थित सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले रु तीन करोड ४५ लाख ब्याज मिनाह गरेको छ । संस्थाले बन्दाबन्दीको अवधि २०७६ चैतदेखि २०७७ साउन

कोरोनाको जोखिम न्यूनीकरणतर्फ : संक्रमितभन्दा डिस्चार्ज दर दोब्बर

काठमाडौं, ३ साउन : कोरोना भाइरस संक्रमण दरभन्दा डिस्चार्ज हुनेको संख्या दोब्बरले बढेको छ । संक्रमण हुनेभन्दा डिस्चार्ज दर दोब्बर हुन थालेपछि कोरोनाको जोखिम न्यूनीकरणतर्फ जान थालेको पाइएको छ । पछिल्ला

पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी

काठमाडौं, ३ साउन : दर्शनार्थीका लागि पशुपतिनाथको मन्दिर खुला गर्ने तयारी गरिएको छ । साउन ७ सम्मको बन्दाबन्दी अवधि सकिएलगत्तै मन्दिर खुला गर्ने तयारी गरिएको पशुपति क्षेत्र विकास कोषका कोषाध्यक्ष

विदेशमा अलपत्र श्रमिकलाई सरकारी खर्चमा स्वदेश फर्काइने

काठमाडौं, २ साउन : सरकारले वैदेशिक रोजगारीका क्रममा विदेशमा अलपत्र परेका नेपाली श्रमिकको सरकारी खर्चबाट उद्धार गरिने भएको छ । गएको सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले कोरोनाका कारण वैदेशिक रोजगारीका क्रममा अलपत्र

लुतो फाल्ने पर्व मनाइँदै

गोपालप्रसाद बराल । महोत्तरी, १ साउन : झरी रोकिएको छ । तीन दिनदेखि पानी पर्न छाडेर मौसम सफा भएपछि महोत्तरीको सुदूर उत्तरी क्षेत्रमा साउने सङ्क्रान्तिका दिन ‘लुतो फाल्ने’ पर्वको उल्लास

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.