समाज

सर्लाहीमा प्रमुख प्रशासकीय अधिकृतले कुटे वडाध्यक्ष

सर्लाही, १० साउन : सर्लाहीको हरिपूर्वा नगरपालिका–३ का वडाध्यक्षमाथि कुटपिट भएको छ । हरिपुर्वा नगरपालिका–३ धनकौलका वडाध्यक्ष धर्मराजसिंह महतोमाथि सोही नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतले कुटपिट गरेको प्रहरीले जनाएको छ ।

बेरोजगार समस्या भयावह देखिन थाल्यो

काठमाडौं, १० साउन : सरकारले स्वदेशमा पर्याप्त रोजगारी सिर्जना गर्न नसक्दा गरिबी बढ्ने देखिएको छ। स्वदेशमा पर्याप्त रोजगारी सिर्जना हुन नसकिरहेको, विदेशबाट पनि लाखौं नेपाली स्वदेश फर्किएसँगै बेरोजगार समस्या भयावह

सीतापाइला एसिड प्रकरण : एक घण्टामा पहिचान, तीन घण्टामा पक्राउ

नारायण ढुङ्गाना । काठमाडौँ, ९ साउन : काठमाडौैँको सीतापाइलामा एक युवतीमाथि भएको एसिड प्रकरणका आरोपीलाई प्रहरीले छोटो समयमै पक्राउ गर्न सफल भएको छ । बिहीबार साँझ ७ः५५ को घटनाका आरोपीलाई

कोरोनाभाइरसः जोखिमपूर्ण काठमाडौं !

काठमाडौं, ९ असार : काठमाडौंमा झट्ट बाहिर निस्किँदा कोरोना भाइरसको जोखिम छैन, जस्तो लाग्छ । चोक, पसल, होटल, क्याफे सबैतिर मानिसको भीडभाड देखिन्छ । बाहिर गल्ली सडकमा मानिसको उही किसिमको चाप

मृतक बालकको परिवारलाई दश-दश लाख दिइने

सुरुङ्गा , ९ साउन : भद्रपुर नगरपालिका–२ पृथ्वीनगरस्थित कमलधाप पर्यटन तथा सिमसार क्षेत्रको निर्माणाधीन पोखरीमा डुबेर मृत्यु भएका तीन जना बालकको परिवारलाई रु दश/दश लाख प्रदान गरिने भएको छ ।

उद्योगका कारण बीपी राजमार्ग जोखिममा, राजनीतिक पहुँचका कारण कारबाही गर्ने निकाय नै मौन

काठमाडौं, ९ असार : काभ्रे – क्रसरका कारण बीपी राजमार्ग असुरक्षित बन्दै गएको छ । धुलिखेल–नेपालथोक–सिन्धुली–बर्दिबास (बीपी) राजमार्ग जापान सरकारको सहयोगमा निर्माण भएको थियो । पूर्वी जिल्लाका लागि छोटो दूरीमा रहेको

सामाजिक संस्थाका एम्बुलेन्स व्यक्तिलाई ठेक्का

उमा केसी । रोल्पा, ८ साउन : विभिन्न सामाजिक संस्थाले सञ्चालन गर्ने भनेर खरिद गरिएका अधिकांश एम्बुलेन्स व्यक्तिले ठेक्कामा लिएर सञ्चालन गरेका छन् । सामाजिक सेवाका लागि बिरामी बोक्ने भनेर

झापामा एकै पोखरीमा डुबेर तीन बालकको मृत्यु   

सन्तोष शर्मा । बनियानी, ८ साउन : झापाको भद्रपुर नगरपालिका–२ स्थित कमलधापमा निर्माणाधीन पोखरीमा डुबेर तीन बालकको मृत्यु भएपछि गाउँ नै शोकमा डुबेको छ । मृत्यु हुनेमा भद्रपुर–२ का अनिल

स्टिङ अपरेसनमा नयाँ रेकर्ड, तर घटेन भ्रष्टाचार

काठमाडौं, ८ असार : भ्रष्टाचारीलाई ठाउँका ठाउँ पक्राउ गर्ने उद्देश्यले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सञ्चालन गर्दै आइरहेको स्टिङ अपरेसन प्रभावकारी देखिए पनि भ्रष्टाचार भने घटेको छैन । अख्तियारले स्टिङ अपरेसनलाई सशक्त

सुस्ताका अधिकांश घर डुबानमा, नारायणीले बगाउँदा एक बेपत्ता 

मोहन पौडेल । परासी, ६ साउन : नारायणी नदीमा आएको बाढीका कारण सुस्ताका अधिकांश घर डुबानमा परेको छ । नवलपरासी (बर्दघाट–सुस्ता पश्चिम)को सुस्ता गाउँपालिका–५ स्थित सुस्तामा बाढी पस्दा त्यहाँका अधिकांश

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.