समाज

उर्लंदो भेलमा जोखिम मोलेर दाउरा सङ्कलन

शेरबहादुर सिंह । महेन्द्रनगर, ६ साउन :  उर्लंदो भेलको प्रवाह नगरी भीमदत्तनगरपालिका–१३ का आशीष बुढा महाकाली नदीमा जोखिम मोलेर काठ र दाउरा सङ्कलन गर्न थालेको तीन दिन भइसक्यो । बर्सातका

खगेन्द्र नवजीवन केन्द्रमा एक महिनादेखि तालाबन्दी, आश्रित मारमा  

काठमाडौँ, ६ साउन : गोकर्णेश्वर नगरपालिका–६ स्थित नेपाल अपाङ्ग सङ्घ खगेन्द्र नवजीवन केन्द्रमा अनियमितता एवं भ्रष्टाचार मौलाएको भन्दै एक महिनादेखि तालाबन्दी जारी छ । सरोकार भएका निकायले तालाबन्दी खोल्ने पहल

सरकारी खर्चमा विदेशमा अलपत्र नेपाली कामदार फर्काउने बजेट दूतावासमा

काठमार्डौं, ६ साउन : श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले विदेशमा अलपत्र परेकालाई सरकारी खर्चमा स्वदेश ल्याउने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । उनले सैद्धान्तिक रूपमा गत सोमबार

गल्छी गाउँपालिकाको कर्मचारीद्धयको तस्वीर सञ्जालमा भाइरल

काठमाडौं, ५ साउन : केही दिनदेखि सामाजिक सञ्जालमा एउटा फोटो भाइरल भयो । सरकारी बाइकमा सवार एक जोडी विशेष गरी महिलाले ढाड देखाएका फोटो सामाजिक सञ्जालमा खुबै शेयर भए ।

बेरोजगार युवालाई रोजगारीका लागि निवेदन दिन माग   

काठमाडौँ, ५ साउन : सरकारले बेरोजगार युवालाई रोजगार हुनका लागि दरखास्त माग गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ७५३ वटै स्थानीय तहलाइै पत्र लेख्दै रोजगारमा संलग्न हुन

पशुपतिलगायत देशभरका शिवालयमा भक्तजनको भीड

पूर्णप्रसाद मिश्र । काठमाडौँ, ५ साउन : सौरमासअनुसार साउनको पहिलो सोमबार आज बिहान पशुपतिनाथ परिसरका शिवालयमा भक्तजनको भीड लागेको छ । कोरोना भाइरसको सङ्क्रमणबाट बच्न गत चैत ११ गतेदेखि बन्दाबन्दी

वैदेशिक रोजगारमा २७.५९ प्रतिशतले गिरावट

काठमाडौं, ५ साउन : श्रम स्वीकृति लिएर वैदेशिक रोजगारीमा जाने नेपाली श्रमिक घटेका छन् । वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ को तुलनामा आर्थिक वर्ष २०७६/७७ मा श्रम स्वीकृति

अनियमितताको दलदलमा नेपाल रेडक्रस सोसाइटी

कालिका खड्का । काठमाडौँ, ४ साउन : महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री पार्वत गुरुङले नेपाल रेडक्रसमा लामो समयदेखि भइरहेकोे व्यापक अनियमिताका विषयमा छानबिन भइरहेको बताउनुभएको छ । मन्त्री गुरुङले भन्नुभयो,

फिरौती खाएर भाञ्जाको ‘ज्यान लिने’ मामा तेह्र वर्षपछि पक्राउ

नारायण ढुङ्गाना । काठमाडौँ, ४ साउन : ‘रक्षक नै भक्षक’ भन्ने उखान नै छ । कहिलेकाहीँ आफन्त नै काल बनेर उभिन्छन् । संरक्षण दिनुपर्ने मान्छे बलात्कार, हत्या, हिंसामा उद्दत हुन्छन्

अयोध्याबारे अध्ययन गर्नुपर्ने सरोकारवालाको आवाज

नारायण अधिकारी । चितवन, ४ साउन : भगवान् रामको जन्मस्थलका बारेमा विस्तृत अध्ययन गर्नुपर्ने सरोकारवालाले आवाज उठाएका छन् । हालको माडी नगरपालिकामा पर्ने अयोध्यापुरी र आसपासका क्षेत्र भगवान् रामको जन्मभूमि

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.