समाज

महिला–बालबालिका हराउने क्रम बढ्दो

नेपालगञ्ज, २७ साउन : बाँके जिल्लाको नेपाल—भारत सीमा नाका प्रयोग गरी रोजगारका लागि अवैधरुपमा भारत तथा खाडी मुलुुक जाने महिला तथा बालबालिकाको संख्या वर्षेनी बढ्दै गएको छ । भारत र

आफ्नै मृत्यु दर्ता बोकेर इन्साफ माग्दै ५९ वर्षीय यादव

गोपालप्रसाद बराल । बर्दिवास, २७ साउन : ‘‘हजुर ! हम बर्बाद भगेलौँ, जिन्दे मे मरल ।” (हजुर, म बर्बाद भएँ, जिउँदै मरेको) महोत्तरी जिल्लाको औरही नगरपालिका–६ खोपी बैरियाका ५९ वर्षीय रामसेवकराय यादव

महानिरीक्षक खनाल स्वदेश फिर्ता, विविध विषयमा सहमती

काठमाडौँ, २६ साउन : भारतको नयाँ दिल्लीमा भएको ‘थर्ड कोअर्डीनेशन मिटिङ’मा सहभागी भई सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल शनिबार स्वदेश फर्किनु भएको छ । उहाँलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबावु

अन्तराष्ट्रिय युवा दिवसको अवसरमा आध्यात्मिक जागरण

२६ साउन, काठमाडौं, । अन्तराष्ट्रिय युवा दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समिति, युवा संगठनको आयोजनामा “सक्सीड वीथ स्प्रीच्वालिटी” कार्यक्रम गौशालामा सम्पन्न भएको छ । अध्यात्मले नै युवा शक्तिलाई नैतिकवान तथा

हुलाकी राजमार्ग निर्माणसँगै चहलपहल बढ्दै

सिद्धराज भट्ट । धनगढी, २६ साउन : केही वर्ष अघिसम्म आर्थिक क्रियाकलाप न्यून मात्रामा हुने बेली, फूलबारी, कनरी, हसुलियालगायतका क्षेत्रमा हुलाकी राजमार्ग निर्माणसँगै बढेको आर्थिक क्रियाकलापले स्थानीय बासिन्दाको जीवनस्तरमा परिवर्तन आउन थालेको

मनोरञ्जन क्षेत्रका श्रमिकलाई ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड

काठमाडौँ, २५ साउन : मनोरञ्जन क्षेत्रमा कार्यरत करीब पाँच लाख श्रमिकलाई औैपचारिकरुपमा ट्रेड युनियनमा आबद्ध गर्नुपर्नेमा जोड दिइएको छ । मनोरञ्जन व्यवसाय, निर्माण कम्पनीमा संलग्न विभिन्न व्यवसाय, कृषिलगायत क्षेत्रलाई अनौपचारिकरुपमा

साउथ सुडानतर्फ जान लागेको एपीएफ टोलीलाई विदाई

काठमाडौँ, २५ साउन : निमित्त सशस्त्र प्रहरी महानिरीक्षक नारायणबावु थापाले संयुक्त राष्ट्रसंघको अनुरोधमा सशस्त्र प्रहरी बल नेपालको तर्फबाट शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा फम्र्ड पुलिस युनिट (एफपीयू) को

क्षमताभन्दा बढी कैदीबन्दी

नेपालगञ्ज, २५ साउन : बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी छन् । तीन सय क्षमताको कारागारमा हाल ६५८ जनालाई राखिएको छ । क्षमताभन्दा बढी कैदीबन्दी भएका कारण सुरक्षा चुनौती बढेको

बलात्कारीलाई आजीवन काराबासको सजायको कानून बनाउने तयारी

काठमाडौँ, २४ साउन : सरकारले बलात्कारीलाई आजीवन कारावासको सजाय हुने गरी विद्यमान कानूनमा संशोधन गर्ने तयारी गरेको छ । बलात्कारीलाई आजीवन काराबास हुने गरी कानून संशोधनको प्रस्ताव मन्त्रिपरिषद्मा पुुगी छलफलमा

निशानको हत्या ‘विभत्स’, दाहसंस्कार गरियो

रमेश गिरी । भक्तपुर, २४ साउन : एघार वर्षीय बालक निशान खड्काको अपहरणपछि भएको हत्याले मर्माहित बनेका उनका बुवा गणेश खड्का त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै आर्यघाट जानुभयो । वैदेशिक रोजगारीका क्रममा मलेसियामा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.