समाज

पुनः निर्माणका काम पूर्ववत् गर्न प्राधिकरणको निर्देशन

काठमाडौँ, २२ साउन : राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई पूर्ववत् जारी राख्न भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ । प्राधिकरणले यसअघि २०७३ पुससम्म

आठ आकाशे पुल निर्माण गर्दै कामपा

अशोक घिमिरे/शर्मिला पाठक । काठमाडौँ, २२ साउन : काठमाडौँ महानगरपालिकाले चालू आवमा पैदलयात्रुको अत्यधिक चाप देखिएका आठ स्थानमा स्थानान्तरण गर्न सकिने नयाँ आकाशे पुल निर्माण गर्ने भएको छ । दुर्घटना न्यूनीकरण, ट्राफिक

पुल निर्माणले मनाङको यात्रा सहज

नवीन लामिछाने । मनाङ , २२ साउन : मनाङ र लमजुङको सिमानामा रहेको म्यार्दी खोलामा मोटर चल्ने पुल निर्माण भएको छ । सडक डिभिजन कार्यलय तनहुँको आर्थिक लगानीमा क्यारवाहन कन्सलटेन्सी कम्पनीले

बच्चाले गभावस्र्थामै अंश पाउने

कालिका खड्का । काठमाडौँ, २२ साउन : हालसम्म सगोलको सम्पति बच्चा जन्मिएपछि मात्र भाग लगाउने गरिन्थ्यो तर अब भने बच्चाले आमाको गर्भमा रहँदा नै अंश पाउने भएका छन् । आगामी भदौ १

१६ करोड मूल्य बराबरको रुवीसहित एक पक्राउ

काठमाडौँ, २१ साउन : महानगरीय प्रहरी वृत्त दरबारमार्गले दुई किलोग्राम रुवीसहित एक जनालाई पक्राउ गरेको छ । बहुमूल्य धातु रुवी अवैध रुपमा सञ्चय गरी बिक्री वितरण गरिरहेको अवस्थामा वृत्तको टोलीले

लेखा अधिकृत र प्रमुख प्रशासकीय अधिकृतलाई भ्रष्टाचार मुद्दा

काठमाडौँ, २१ साउन : अख्तियार दूरुपयोग अनुसन्धान आयोगले उदयपुरको कटारी नगरपालिकाका लेखा अधिकृत रवीनचन्द्र ढकालले रु तीन करोड ९८ लाख ३६ हजार ९८७ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा

विपद्पछिको उद्धार कार्य भरपर्दो नहुँदा जनधनको ठूलो क्षति : विज्ञ

काठमाडौँ, २१ साउन : नेपाल बाह्रैमास कुनै न कुनै खालको प्राकृतिक विपदको उच्च जोखिममा रहेको भए पनि पूर्वतयारी तथा विपद्पछिको उद्धार कार्य भरपर्दो नहुँदा ठूलो जनधनको क्षति हुने गरेकोतर्फ राज्य

अपहृत बालकको हत्या, दुई अपहरणकारीको प्रहरीसँगको भिडन्तमा मृत्यु

रमेश गिरी । भक्तपुर, २१ साउन : काठमाडौँ महानगरपालिका वडा नं ३२ टाउन प्लानिङबाट अपहरण गरी भक्तपुरको मध्यपुरथिमिमा ल्याइएका बालकको अपहरणकारीले हत्या गरेका छन् । बालक अपहरण गरी हत्या गर्ने दुई अपहरणकारीको

बसाइँ सरी आउनेलाई पाँच लाखसम्म अनुदान

तेह्रथुम, २१ साउन : तेह्रथुमको छथर गाउँपालिकाले आफ्नो जनसंख्या बढाउन बसाइँ सरी आउनेलाई अनुदान दिने नीति लिएको छ । गाउँपालिका क्षेत्रमा बसाइँ सरी आएर व्यवसाय गर्नेलाई उनीहरुको व्यावसायिक योजनाका आधारमा

बाढीले यात्रुवाहक बस बगाउँदा एक दर्जन यात्रु घाइते

तुलसीपुर, २० साउन : तुलसीपुर–घोराही सडकखण्डको ग्वार खोलामा आएको बाढीले यात्रुवाहक बस बगाउँदा १२ जना यात्रु घाइते भएका छन् । धनगढीबाट दाङको तुलसीपुरतर्फ आउँदै गरेको ना४ख ८१३६ नम्बरको यात्रुबाहक बस

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.