समाज

जाजरकोट पहिरो : आठको मृत्यु, एक अझै बेपत्ता, एक जनाको जीवितै उद्धार

जाजरकोट, २० साउन : जाजरकोट सदरमुकाम खलंगामा आज बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या आठ पुगेको छ । पहिरोले पुरेका आठ जनाको शव निकालिएको छ । एक जना अझै

शहिद याम बिसीको सम्झनामा रक्तदान

सुर्खेत, २० साउन : कर्णाली प्रदेश स्थापनाका लागि आफ्नो प्राणको बलिदानी दिने शहिदको सम्झनामा साताब्यापी रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । याम बिसी स्मृति प्रतिष्ठानको आयोजनामा सप्ताहव्यापी कार्यक्रम अन्तर्गत शनिबार रक्तदान कार्यक्रमको

फुजेल घटनाको बहस शुरु

चितवन, २० साउन : गोरखा फुजेलका कृष्णप्रसाद अधिकारी हत्यासम्बन्धी मुद्दाको बहस शुरु भएको छ । जिल्ला अदालतका मुख्य न्यायाधीश कुलप्रसाद शर्माको इजलासमा वादीका तर्फबाट जिल्ला न्यायाधिवक्ता परमेश्वर पराजुलीबाट बहस शुरु

जाजरकोटमा पहिरो : चार अझै बेपत्ता, पाँचको शव निकालियो

जाजरकोट, २० साउन : सदरमुकाम खलंगामा आज बिहान गएको पहिरामा परी पाँच जनाको मृत्यु भएको छ । पहिराले पुरेका उनीहरुको शव निकालिएको छ भने चार जना अझ बेपत्ता छन् ।

भक्तपुरको राधे राधे र सल्लाघारी क्षेत्र फेरि डुबानमा

भक्तपुर, २० साउन : राति परेको भारी वर्षाका कारण हनुमन्ते खोलामा आएको बाढीका कारण आज मध्यपुरथिमि नगरपालिका–९ राधे राधे क्षेत्रको सिंगो बस्ती र भक्तपुर नगरपालिका–१ सल्लाघारी क्षेत्रको नयाँ बस्ती डुबानमा

विद्यार्थीको शव निकाल्न सेना परिचालन

सोलु, सल्लेरी, २० साउन : गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका तीन विद्यार्थीहरुको अझैसम्म शव निकाल्न कठिन भएको छ । प्रतिकूल मौसम तथा भौगोलिक विकटताका कारण शनिबार बिहान बेपत्ता भएका विद्यार्थीहरूको

जाजरकोटमा पहिरो जाँदा तीन घर पुरिए, ३ जनाको मृत्यु

जाजरकोट, २० साउन जाजरकोट भेरी नगरपालिका–३ ठाँटीबजारदेखि पानी नाउँला जाने सडकमा आज बिहान पहिरो जाँदा तीन घर पुरिएका छन् । सदरमुकामको मुख्यबजार रहेको ठाँटीबजारदेखि तल रहेका घर पुरिएपछि अहिले उद्धारकार्य

छोरा र छोरी भनेर गरिने विभेद अन्त्य गर्न प्रोत्साहन भत्ता

बैतडी, २० साउन : छोरी जन्माएवापत बैतडीका दोगडाकेदार गाउँपालिकाका दुई सय बढी आमाले प्रोत्साहन भत्ता पाएका छन् । गाउँपालिकाभित्र गत आर्थिक वर्षको अवधिमा छोरी जन्माएका २१२ आमालाई प्रोत्साहनस्वरुप एक/एक हजारका

पाल्पामा जिप दुर्घटना, दुई बेपत्ता, उद्धारमा समस्या

पाल्पा, १९ साउन : पाल्पाको रिब्दीकोट गाउँपालिका–६, ठिमुरेमा आज साँझ जिप दुर्घटना हुँदा दुई जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा तानसेन नगरपालिका–१० का २५ वर्षीय विवेक पौडेल र टंक

तालमा डुबेर तीन विद्यार्थी बेपत्ता

सोलु, सल्लेरी, १९ साउन : शैक्षिक भ्रमणमा गएका तीन विद्यार्थी आज तालमा डुबेर बेपत्ता भएका छन् । खुम्बु पासाङल्हामु गाउँपालिकास्थित गोक्यो तालमा डुबेर उनीहरु बेपत्ता भएको सोलुखुम्बुका प्रहरी नायब उपरीक्षक

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.