समाज

पद्मरत्नको भीमरथारोहण भदौ १७ गते गरिने

काठमाडौँ, ३१ साउन : मानव अधिकार, जाति भाषा समानता, नागरिक आन्दोलनका अगुवा तथा शान्ति प्रक्रियाका सूत्रधार पद्मरत्न तुलाधरको भीमरथारोहण (ज्याःजंक्व) विविध कार्यक्रमका साथ आउँदो भदौ १७ गते मनाइने भएको छ

छ अपराधमा आजीवन कारावास

कालिका खड्का । काठमाडौँ, ३० साउन : मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी

आगलागीमा बालिकाको मृत्यु

पाँचथर, ३१ साउन : पाँचथरको फालेलुङ गाउँपालिका–५ स्थित एक घरमा आगलागी हुँदा २१ महिनाकी बालिकाको आगोले जलेर मुत्यु भएको छ । छोरीलाई बचाउने क्रममा आमा गम्भीर घाइते भएकी छिन् ।

राधे राधेक्षेत्रका बासिन्दा पानी पर्न थालेपछि त्रासमा

रमेश गिरी । भक्तपुर, ३१ साउन : “जब आकाश कालो भएर आउँछ, मन ढक्क फुल्छ, जब पानी पर्न थाल्छ, अनि मन त्रासले भरिन्छ”, मध्यपुरथिमि नगरपालिका राधे राधेकी वसुन्धरा थापा भन्नुहुन्छ । थापा

सामाजिक सुरक्षा ऐन कार्यान्वयन गर्न माग

काठमाडौँ, ३१ साउन : मुलुकका तीन ठूला ट्रेड युनियनले श्रम क्षेत्रको योगदानमा आधारित सामाजिक सुरक्षा ऐन कार्यान्वयनमा ल्याउन सरकार र रोजगारदातासँग माग गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासङ्घ,

खानेपानी ट्याङ्कीमा विषादी हालिएको सम्बन्धमा छानबिन समिति गठन

उर्लाबारी, मोरङ, ३० साउन : खानेपानी ट्याङ्कीमा हालिएको विषादीका सम्बन्धमा अनुसन्धान तथा छानबिन गर्न जिल्ला प्रहरी कार्यालय मोरङले प्रहरी नायब उपरीक्षक निशान थापाको नेतृत्वमा पाँच सदस्यीय समिति गठन गरेको छ

नुवाकोट बस दुर्घटनामा एकको मृत्यु, ५८ घाइते

नुवाकोट, ३० साउन : विदुर नगरपालिका–९ लामाटारमा आज बिहान भएको बस दुर्घटनामा भएका घाइतेमध्ये एक जनाको मृत्यु भएको छ । म्यागङ गाउँपालिका– २ बुङ्ताङबाट काठमाडौंँका लागि छुटेको वा २ ख

राउटे समुदायको फेरिँदो जीवनशैली

हिक्मतबहादुर नेपाली । दैलेख, ३० साउन : गत बिहीबार मध्याह्न १२ बजे एक टोली राउटे बस्तीमा पुग्यो । जिल्लाबाट गएको टोली समुदायमा पुग्दा नपुग्दै समुदायका मुखिया सूर्यनारायण शाहीले भनिहाले “गाउँपालिकाको अध्यक्ष मेरो

बस दुर्घटनामा ४० घाइते

नुवाकोट, ३० साउन  जिल्लाको बुङताङबाट काठमाडौँ जाँदै गरेको यात्रुवाहक बस विदुर नगरपालिका–९ लामाटारमा आज दुर्घटना हुँदा ४० जना घाइते भएका छन् । बा २ ख २८०४ नंको बसले मिनीट्रकलाई ठाउँ

छोरा र भाइको हत्या

जाजरकोट, ३० साउन : रुकुम (पश्चिम)को मुसीकोट नगरपालिका–१४ मा एक व्यक्तिले आज आफ्नै छोरा र भाइको हत्या गरेका छन् । छिवाङ चौताराका ३६ वर्षीय शंकर बिष्टले ६ वर्षीय छोरा सुदर्शन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.