समाज

अपहृत बालकको सकुशल उद्धार

धनगढी, ४ भदौ : कैलाली जिल्लाको कैलारी गाउँपालिका–६ बाट अपहरणमा परेका पाँच वर्षका छेमाङ चौधरीको आज प्रहरीले सकुशल उद्धार गरेको छ । आज बिहान करीब ८ बजे कैलारी गाउँपालिकाको आदर्श

बालविवाह नियन्त्रणमा बालबालिका

हरिकुमार राई । गाईघाट, उदयपुर ४ भदौ : जिल्लाका विभिन्न भागमा बालविवाह बढेपछि अहिले ती स्थानका बालबालिका बालविवाह नियन्त्रणमा सक्रिय हुन थालेका छन् । जिल्लाको त्रियुगा नगरपालिका क्षेत्रको वडा नं ८

पन्ध्र वर्षदेखि शरीरमा गोलीको पीडा

सुर्खेत, ३ भदौ : तत्कालिन नेकपा(माओवादी)का पूर्व लडाकूका शरीरमा रहेका गोली निकाल्न नसक्दा १५ वर्षदेखि उनीहरु पीडामा बाँचिरहेका छन् । आर्थिक अभावका कारण १५ वर्ष पहिले लागेको गोली अझै निकाल्न

प्रदेश नं ३ को राजधानीका लागि पाँच जिल्ला प्रस्तावित

कृष्णराज गौतम । काठमाडौँ, ३ भदौ : प्रदेश नं ३ को स्थायी राजधानी निर्धारणका लागि गठन गरिएको सम्भाव्यता अध्ययन विशेष समितिले पाँच जिल्ला उपयुक्त हुने प्रतिवेदन तयार गरेको छ ।मुलुकको परिवर्तित संरचनाअनुसार

लागूऔषध दुव्र्यसनीमा फस्दै किशोरी

काशीराम शर्मा । बाँके, २ भदौ : छोराहरु मात्र लागूऔषध दुव्र्यसनीमा फस्छन् भन्दै कतै तपाइँले उनीहरुको आनीबानीका बारेमा चासो दिने तर छोरीहरुको आनीबानीका बारेमा शङ्का नै नगर्ने त गर्नुभएको छैन ? यदि

टुहुरा बालबालिकालाई मासिक दुई हजार भत्ता

बैतडी, २ भदौ : बैतडीको दोगडाकेदार गाउँपालिकाले चालु आर्थिक वर्षदेखि विद्यालय उमेर समूहका टुहुरा बालबालिकालाई मासिक रु दुई हजार भत्ता दिने भएको छ । टुहुरा बालबालिकालाई पढाइमा आर्थिक अभाव नहोस्

राउटे समुदायमा व्यवहारिक समस्या

नरबहादुर रिजाल । दैलेख, लालीकाँडा, २ भदौ : ओखलमा धान कुट्न व्यस्त राउटे युवा प्रकाशले एकैपटक जुम्ल्याहा सन्तान जन्माए । चार दिनकी सुत्केरीका लागि पोषिलो खानेकुरा धानको भात नै हुने भन्दै उनी

पुराना प्रविधि लोप हुँदै

हरिकुमार राई । गाईघाट, उदयपुर, १ भदौ : गाउँगाउँमा विद्युत् पुगेर धान कुट्ने तथा कोदो, मकै र तोरी पिस्ने नयाँ प्रविधि मिल भित्रिएपछि अहिले उदयपुर जिल्लाको पहाडी क्षेत्रबाट पुराना प्रविधि पानीघट्ट, ढिकी

रोजगारमूलक व्यवसायमा बादी

नेपालगञ्ज, १ भदौ : बादी समुदायका महिला राजनीतिक, सामाजिक क्षेत्रको विकासका साथै तथा रोजगारमूलक व्यवसायमा संलग्न हुने क्रम बढ्दै गएको छ । विगतमा समाजबाट हेपिएका सो समुदाय अहिले सामाजिक विकास

प्रधानमन्त्री ओलीद्वारा समवेदना व्यक्त

काठमाडौँ, ३२ साउन : प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ , नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.