समाज

कर्णालीमा ७७ प्रतिशत किशोरी छाउगोठमै बस्छन्

सुर्खेत, ९ भदौ : कर्णाली प्रदेशमा ७७ प्रतिशत किशोरीको छाउगोठमै बास हुने गरेको तथ्याङ्क सार्वजनिक भएको छ । छाउपडी उन्मूलनका क्षेत्रको काम गर्दै आएको एक संस्थाको तथ्याङ्कअनुसार छुईअर्थात् महिनावारी भएका

बलात्कार प्रकरणमा छानबिन समितिले काम थाल्यो

भीमदत्तनगर, ८ भदौ : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्याबारे छानबिन गर्न गृहमन्त्रालयबाट बिहीबार गठन भएको उच्चस्तरीय छानबिन समितिले यहाँ आएर छानबिन थालेको छ । आज भीमदत्तनगर

महिला हिंसाविरुद्ध कानून कार्यान्वयन माग

काठमाडौँ, ८ भदौ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदले महिला हिंसामा संलग्नलाई कडा कारवाहीको माग गर्नुभएको छ । महिला हिंसाविरुद्ध सदनमा प्रस्तुत भएको सङ्कल्प प्रस्तावमाथि उहाँहरुले ‘समृद्धिको पहिलो आधार हिंसामुक्त समाज’

महिलाविरुद्धको हिंसा अन्त्य गर्न सङ्कल्प प्रस्ताव प्रस्तुत

काठमाडौँ, ८ भदौ : प्रतिनिधिसभाको बैठकमा महिलाविरुद्धको हिंसा अन्त्य गर्न संकल्प प्रस्ताव प्रस्तुत भएको छ । सदनमा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्न २२ जना सांसदले हस्ताक्षर गरी असार २१ गते संसद्

‘समन्वय गरेर अनुसन्धान अगाडि बढाइने

भीमदत्तनगर, ८ भदौै : आन्दोलनरत पक्षसित समन्वय र छलफल गरेर अगाडि बढ्ने जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक कुबेर कडायतले बताउनुभएको छ । बिहीबार कञ्चनपुर प्रहरीको नेतृत्व सम्हाल्न भीमदत्तनगर

पन्त हत्याको उच्चस्तरीय समिति गठन गरिने

काठमाडौँ, ७ भदौ : गृहमन्त्री रामबहादुर थापाले निर्मला वन्तको बलात्कारपछि हत्या भएको विषयको यथार्थ छानबिन गर्न उच्चस्तरीय समिति गठन गरिने बताउनुभएको छ । प्रदेश नं ७ का सांसद एवं प्रतिनिधिले

विपद् व्यवस्थापन प्राधिकरण गठन तयारी

काठमाडौँ, ७ भदौ : विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि गृह मन्त्रालयले विपद् व्यवस्थापन प्राधिकरण गठनको तयारी गरेको छ । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कानून संशोधन र एकीकरण गर्न

आश्रममा वृद्धवृद्धा दङ्ग

मीना घोरसाइने । काठमाडौँ, ७ भदौ : पशुपतिस्थित वृद्धाश्रममा बस्ने पूर्णकुमारी थापालाई विसं १९९० को भूकम्पमा परिवार सबै गुमाए पनि बाल्यकालमा हेटौंँडाको एक परिवारले हुर्कायो । काठमाडौँ, पुरानो बानेश्वरमा जन्मनुभएकी उहाँको

आत्महत्याका घटना न्यूनीकरणमा चासो र चिन्ता

नारायणी रजौरे । तुलसीपुर, दाङ, ७ भदौ : दाङमा पछिल्लो समय अन्य अपराधको तुलनामा आत्महत्याका घटनामा वृद्धि भएपछि यसलाई कसरी न्यूनीकरण गर्ने भन्ने विषयमा सबैको चासो र चिन्ता बढेको छ । पछिल्लो

टीकापुर घटनाको तीन वर्ष : पीडितको रोकिएन आँशु

शेरबहादुर सिंह । भीमदत्तनगर, ७ भदौ : शुक्लाफाँटा नगरपालिका–६ सिमलफाँटाका ६२ वर्षीया सीतादेवी नेगीले तीन वर्षअघि आजकै दिन कैलालीको टीकापुर घटनामा छोरो गुमाउनुभयो । नेपाल प्रहरीमा जागिरे छोरो गुमाए यता नेगी परिवारको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.