समाज

छोराको शालिक हेर्ने खुना परिवारको धोको

शेरबहादुर सिंह । भीमदत्तनगर, ११ भदौ : आज बिहान कञ्चनपुरको भीमदत्तनगरपालिका–१८ भगतपुरस्थित शहीद सनी खुनाको घर पुग्दा आफन्तबीच उहाँको परिवार शोकमा डुबेको थियो । यहाँको भाषीस्थित साहुको घरमा काम गरेको ज्याला रकम

अपहृत आठमहिने बालिका मृत अवस्थामा

महोत्तरी, ११ भदौ : महोत्तरी औरहीबाट आइतबार अपहरणमा परेकी आठमहिने बालिका मृत अवस्थामा भेटिएकी छिन् । पसलबाट हराएको २० घण्टापछि आज दिउँसो भङ्गहा नगरपालिका– ७ स्थित खुल्ला चौरमा उनी मृत

गन्धर्वले छाडे पुख्यौली पेशा

नारायणी रजौरे । दाङ, ११ भदौ : गाउँंगाउँमा सारङ्गी बजाएर जीविकोपार्जन गर्दै आएका यहाँ गन्धर्वको पुख्र्यौली पेशा ओझेलमा परेको छ । बढ्दो गीत संगीत एवं प्रविधिको विकासका साथै समाजले पनि आपूmहरूलाई हेयको

सामुदायिक वन–गरीबी निवारणमा सहयोग

विराटनगर, १० भदौ : मोरङ उत्तरी क्षेत्रको मिक्लाजुङ गाउँपालिका–५ की तिलमाया थापाले सामुदायिक वनबाट एक वर्षे निब्र्याजी ऋण लिएर बाख्रा पालन शुरु गर्नुभयो । त्यसबाट उहाँले राम्रो आयआर्जन गर्न थाल्नुभएको

भीमदत्तनगरमा पुनः निषेधाज्ञा

भीमदत्तनगर, १० भदौ : कञ्चनपुरको भीमदत्तनगरमा आज बिहान १० बजेपछि पुनः कफ्र्यु९निषेधाज्ञा०लगाइएको छ । भीमदत्त नगरपालिकाको ४, ६ र १८ को विभिन्न स्थान तोकेर कफ्र्यु लगाइएको हो । उक्त नगरपालिका–२

चालकको लापर्वाहीबाट ९० प्रतिशत बढी दुर्घटना

काठमाडौँ, १० भदौ : काठमाडौँ उपत्यकामा चालकको लापर्वाहीका कारण बढी दुर्घटना हुने गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखा रामशाहपथका अनुसार कूल दुर्घटनाको ९० प्रतिशतभन्दा धेरै चालकको लापर्वाहीले हुने गरेको

माझी समुदायको पेशा सङ्कटमा

इनरुवा, १० भदौ : सुनसरीका माझी समुदायको पेशा सङ्कटमा पर्न थालेको छ । आफूहरुको पूख्र्यौली पेशामा विभिन्न जातिको प्रवेश भएका कारणले पेशा तथा व्यवसाय सङ्कटमा पर्न थालेको कमला सिमसार उपभोक्ता

१७ जना जुवाडे पक्राऊ

भक्तपुर, १० भदौ : महानगरीय प्रहरी परिसर भक्तपुरले भक्तपुर र सूर्यविनायकको जुवाखालबाट १७ जनालाई जुवाखालबाटै पक्राऊ गरेको छ । प्रहरी परिसर भक्तपुरले शनिबार यसबारे जानकारी दिँदै भक्तपुर नगरपालिका–९ मालपोत कार्यालय

अपहृत महिलाको शव गाडिएको अवस्थामा फेला

लहान, ९ भदौ : दुई साताअघि घरबाटै अपहृत सिरहाको गोलबजार नगरपालिका–१० की एकल महिला कारीदेवी यादवको शव आज माटोमुनि गाडिएको अवस्थामा फेला परेको छ । सिरहाको नरहा गाउँपालिका–१ स्थित बाँसघारीमा

कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गर्न नेकपाको आग्रह

काठमाडौँ, ९ भदौ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कञ्चनपुर घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको नेकपाको सचिवालयको आकस्मिक बैठकले

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.