रत्ननगर, १३ भदौ : दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघ नियन्त्रणमा लिन चितवन राष्ट्रिय निकुञ्जले हात्तीसहितको टोली परिचालन गरेको छ । भदौ सात गते वस्तु चराउन गएका बेला माडी नगरपालिका–९
भीमदत्तनगर, १३ भदौ : १३ वर्षीया बालिका निर्मला पन्तको हत्याकाण्डको विषयलाई लिएर केही दिन अशान्त रहेको कञ्चनपुरको भीमदत्तनगर मङ्गलबारदेखि सामान्य बन्दै गएको छ । भीमदत्तनगरपालिका–२ खोल्टीका निर्मलाको बलात्कारपछि हत्या गर्ने
सल्यान, १३ भदौ : सल्यानमा गए राति घरले च्यापिएर एकै घरका पाँचको मृत्यु भएको छ । बागचौर नगरपालिका–४ सिमखोलीमा घर भत्किँदा एकै घरका पाँचको च्यापिएर मृत्यु भएको छ भने एक
धादिङ, १२ भदौ : जिल्ला अदालत धादिङले गङगाजमुना गाउँपालिका–२ लताब गाउँका झाँक्री र उनका सहयोगीलाई कुटपिट गरी हत्या गरेको आरोपमा पुर्पक्षका लागि २४ जनालाई थुनामा राख्न आदेश दिएको छ ।
काठमाडौँ, १२ भदौ : द्वन्द्वका कारण बेपत्ता भएका व्यक्तिको सम्झनामा विविध कार्यक्रम आयोजना गरी बेपत्तासम्बन्धी अन्तर्राष्ट्रिय दिवस बुधबार मनाइँदैछ । सन् २००७ देखि रेडक्रसको अन्तर्राष्ट्रिय समिति (आइसिआरसी) र नेपाल रेडक्रसले
लहान, १२ भदौ : एक युवतीलाई सामूहिक बलात्कार गरेको आरोपमा सप्तरी प्रहरीले पाँच जना युवा पक्राउ गरेको छ । रक्षाबन्धनको अवसरमा सप्तरीको शम्भुनाथ नगरपालिकास्थित अर्नाहामा लागेको मेला भरेर फर्किंदै गरेकी
काठमाडौँ, १२ भदौ : नेपाल–भारत पशुपति मैत्री धर्मशालाको निर्माण कार्य सम्पन्न भएको छ । विसं २०५८ मा शिलान्यास भएको उक्त धर्मशालाको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्रदामोदरदास
विराटनगर, १२ भदौ : बहुजन हिताय बहुजन सुखायका आधारमा प्रदेश सरकारले कानून निर्माण गर्नपर्नेमा एक कार्यक्रमका सहभागीले बतएका छन् । राष्ट्रिय मानवाधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)द्वारा संयुक्त
वालिङ, १२ भदौ : एक गाग्री खानेपानीका लागि घण्टौँ बिताउने गरेका कालीगण्डकी गाउँपालिकाका बासिन्दाले लिफ्टिङ खानेपानी योजनाबाट घरमै पानी आएपछि निकै सहज भएको अनुभव गरेका छन् । उक्त समयलाई उनीहरुले
नुवाकोट, ११ भदौ : काठमाडौंँबाट फोहर बोकेर आएको टिपरको ठक्करबाट ओखरपौवामा स्थानीयवासीको मृत्यु भएपछि आज दिनभरी रोकिएको फोहोरको गाडी साँझदेखि खुलाइएको छ । बिहान काठमाडौंबाट फोहर बोकेर ककनी गाउँपालिका–१ ओखरपौवा