महोत्तरी, भदौ १६ : प्रदेश नं २ का समाजिक विकास राज्यमन्त्री अभिराम शर्माले महोत्तरी औरहीका ८ महिने बालिका सोनाली चौधरीको हत्याको घटनाले सिङ्गो प्रदेश नै स्तब्ध भएको बताउनुभएको छ ।
जाजरकोट, १६ भदौ : रुकुम (पश्चिम)को बाँफिकोट गाउँपालिकामा खोलामा बगेर श्रीमान् श्रीमतीको मृत्यु भएको छ । बाँफिकोट गाउँपालिका–८ दुलिदुलिखाका ५० वर्षीय अमृत घर्ती र उहाँकी श्रीमती ४८ वर्षीया तुलसा घर्तीको
कञ्चनपुर, १५ भदौ : कञ्चनपुर बेलडाँडी गाउँपालिका–१ का अन्दाजी १५ वर्षीया एक किशोरीमाथि बलात्कार भएको छ । तेह्र वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटना सेलाउन नपाउँदै बिहीबार राति
सल्यान, १५ भदौ : कर्णाली प्रदेश सरकारले घर भत्किएर मृत्यु भएका परिवारलाई राहत वितरण गरिएको छ । गत भदौ १२ गते घरको दलिन भाँचिएर बागचौर नगरपालिका–४ सेतीगुराँसका एकै परिवारका पाँच
रमेश लम्साल । काठमाडौँ, १५ भदौ : लोपोन्मुख सूचीमा रहेका विभिन्न दश जातिलाई सरकारले सामाजिक सुरक्षा भत्ता प्रदान गर्ने भएको छ । सरकारले सङ्घीय संसद्मा दर्ता गराएको ‘सामाजिक सुरक्षा सम्बन्धमा व्यवस्था गर्न
वीरेन्द्र कर्ण । वीरगञ्ज, भदौ १५ : सरकारले घर घरमा शौचालय निर्माण गर्न प्रोत्साहन गर्दै आएपनि बारा जिल्लामा जनता आवास कार्यक्रमअन्तर्गत अति विपन्न दलितहरुका लागि बनाइएका घरमा शौचालय छैन । संघीय सरकारले
नुवाकोट, १५ भदौ : जिल्लाका १२ वटै स्थानीय तह पहिरोको उच्च जोखिममा रहेको पाइएको छ । विभिन्न विपद्मध्ये पहिरोका कारण हुने विपद्को घटनाबाट नुवाकोटका सबै स्थानीय तह उच्च जोखिममा रहेको
जाजरकोट, १५ भदौ : स्थानीय जनप्रतिनिधि र बाल सञ्जालको सक्रियतामा एउटी महिलाले छोरीको बालविवाह रोकाएकी छिन् । शेराखहरे कालिका माध्यमिक विद्यालयमा कक्षा १० मा अध्ययनरत छेडागाड नगरपालिका–९ की १६ वर्षीया
काठमाडौँ, १४ भदौ : बेपत्ता पारिएका आफन्तले आफूहरुलाई न्याय दिए मात्र मुलुक समृद्धिमा जाने बताउनुभएको छ । जनपीडित साझा चौतारी नेपालले ३५ औँ अन्तर्राष्ट्रिय बेपत्ता दिवसका अवसरमा आयोजना गरेको ‘वेपत्ता
रत्ननगर, १४ भदौ : दक्षिण चितवनको माडीमा मान्छे मार्ने बाघलाई चितवन राष्ट्रिय निकुञ्जले आज नियन्त्रणमा लिएको छ । बाघलाई डाटगनमार्फत् बेहोस बनाउने औषधि प्रयोग गरेर नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका