गाईघाट, उदयपुर, २० भदौ : जिल्ला अदालतले पाँच वर्षीया बालिका बलात्कार आरोपमा एक युवकलाई १२ वर्ष जेल सजाय तोकेको छ । जिल्ला न्यायाधिश तीर्थराज केसीको एकल इजलासले मङ्गलबार त्रियुगा नगरपालिका–
बनेपा, १९ भदौ : बलात्कार गरेको आरोपमा प्रहरीले पक्राउ गरिएका काभ्रेपलाञ्चोकको धुलिखेल नगरपालिका–११ पात्लेखेतका २५ वर्षीय रामशरण हुमागार्इंलाई अनुसन्धानका लागि आज सात दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको प्रहरीले
गुलरिया, बर्दिया, १९ भदौ : पन्ध्र दिनअघि भारतको बहराइच जिल्लाको बैरिखल्ला जङ्गलमा हराएका चार नेपाली मध्ये एक जनाको शव नेपाल ल्याइएको छ । राजापुर नगरपालिका–ं६ बस्ने ४५ वर्षीय हाङ्ले भन्ने
काठमाडौँ, १९ भदौ : ‘बालबालिकासम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव आजको राष्ट्रियसभाको बैठकले सर्वसम्मतिले स्वीकृत गरेको छ । बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले विचार गरियोस्
निरज गौतम । नेपालगञ्ज, १९ भदौ : सरकारले ‘कमैया मुक्ति’ घोषणा गरेको १७ वर्ष पूरा भए पनि बाँकेका मुक्त कमैया व्यवस्थित जीवनयापको लागि संघर्षरत छन् । सिफारिस गरिएका जिल्लाका सबै एक हजार
वीरगञ्ज, १९ भदौ : हिन्दूको महान चाड तिहारलाई लक्षित गरी तस्करहरुले अहिलेदेखि नै पर्सा तथा बारा जिल्लाको विभिन्न नाकाबाट पटका भित्र्याउने क्रम शुरु गरेका छन् । नेपाल–भारतबीच रहेको खुल्ला नाकाको
काठमाडौँ, १८ भदौ : सर्वोच्च अदालतले गैरकानूनी रुपमा मदिराजन्य पदार्थको बिक्रीवितरण गर्ने कार्यलाई रोक्न सरकारको नाममा आदेश जारी गरेको छ । न्यायाधीशद्वय ओमप्रकाश मिश्र र तेजबहादुर केसीको संयुक्त इजलासले आज
काठमाडौँ, १८ भदौ : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थममाया थापाको अध्यक्षतामा २८ औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवस मूल समारोह समिति गठन गरिएको छ । समितिको सदस्यमा ज्येष्ठ नागरिक
कलैया, १८ भदौ : नेपाल प्रहरीका महानिरीक्षक सर्वेन्द्र खनालले राष्ट्र र नेपाली नागरिकको रक्षाका लागि नेपाल प्रहरी जस्तोसुकै मूल्य चुकाउन तयार रहेको बताउनुभएको छ । जिल्ला प्रहरी कार्यालय बारा तथा
भद्रपुर, १८ भदौ : पूर्वी नाका काँकडभिट्टाबाट लुकाइछिपाई रु १२ लाख ८० हजार भारतीय रुपैयाँ ल्याउन खोज्ने एक युवकलाई आज प्रहरीले भन्सार कार्यालय भित्रैबाट पक्राउ गरेको छ । पक्राउ पर्नेमा