समाज

सत्तरी करोड ठगी गर्ने पक्राउ

काठमाडौँ, २१ भदौ : नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरोले कीर्ते कागजात खडा गरी रु ७० करोड बराबरको सम्पत्ति ठगी गर्ने आठ जनालाई पक्राउ गरेको छ । ब्यूरोले टोलीले चुनदेवी बस्ने

मुक्त हलियालाई सामाजिक सशक्तीकरण गर्नुपर्छ

कञ्चनपुर, २१ भदौ : ‘मुक्त हलियाको न्यायिक पुनःस्थापना, हाम्रो अधिकार, सामाजिक न्याय र मानव अधिकार हाम्रो सरोकार’ भन्ने मूल नाराका साथ आज भीमदत्तनगरमा १० औँ मुक्त हलिया दिवस मनाइएको छ

अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि’ : मानवअधिकार आयोग

भीमदत्तनगर, २१ भदौ : राष्ट्रिय मानवअधिकार आयोगले कञ्चनपुरको भीमदत्त नगरपालिका–२ खोल्टीकी १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा प्रहरीको शुरुआती अनुसन्धान प्रक्रियामा व्यापक त्रुटि भएको ठहर गरेको छ । भीमदत्तनगरमा आज

बाजुरामा खाद्यान्न सङ्कट

बाजुरा, २१ भदौ : जिल्लामा चालू आवको शुरुवातमै खाद्यान्न सङ्कट भएको छ । वर्षाका कारण साँफे–मार्तडी सडकखण्डमा पहिरो गएपछि यातायात सेवा अवरुद्ध भएको छ । सवारीसाधन सञ्चालनमा नआएपछि ढुवानी गर्न

बालिका बलात्कार गर्ने जेल चलान

भोजपुर, २१ भदौ : जिल्ला अदालत भोजपुरले बलात्कारमा संग्लन दुई जनालाई आज जेल चलान गर्न आदेश दिएको छ । ९ वर्षीया बालिका करणी गरेको अभियोगमा पौवादुङ्मा गाउँपालिका–३ का काजी भनिने

चार अभियुक्त कारागार चलान

भद्रपुर, २० भदौ : बलात्कार गरेको अभियोगमा पक्राउ परेका अर्जुनधाराका चार जनालाई पुर्पक्षका लागि आज कारागार चलान गरिएको छ भने एक नाबालकलाई सुधारगृह लगिएको छ । कारागारको थुनामा लगिएकामा वडा

सत्र दिनदेखि किशोरी बेपत्ता

काठमाडौँ, २० भदौ : किशोरी हराई खोजीका लागि प्रहरीमा उजुरी गरेको १७ दिनसम्म पनि अवस्था थाहा नपाउँदा अभिभावक चिन्तित बनेका छन् । काठमाडौँ महानगरपालिका–४, चप्पल कारखाना बस्दै आएकी १६ वर्षीया

निर्मला हत्या सम्बन्धमा तीन तहबाट छानबिन

शेरबहादुर सिंह । भीमदत्तनगर, २० भदौ : कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरण बारे तीन तहबाट सुक्ष्म अनुसन्धान भइरहेको छ । गत साउन १० गते बलात्कार गरी

कान्तिपुर नगरीमा फोहरको डङ्गुर

शर्मिला पाठक र सञ्चिता घिमिरे । काठमाडौँ, २० भदौ : झण्डै एक महिनादेखि घरमा फोहर लिन गाडी नआउँदा कोटेश्वरकी चन्द्रकला फुयाँल हैरान हुनुहुन्छ । एकातिर घरमा फोहर फाल्ने ठाउँ छ्रैन, अर्कातिर घर अगाडिको

दुई किलो सुन सहित पाटिल पक्राउ

चितवन, २० भदौ : नारायणगढ बजारबाट मङ्गलबार बरामद गरिएको सुन, चाँदी, नगदसहित पक्राउ परेका व्यक्तिलाई सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले पत्रकार सम्मेलनको आयोजना गरी दुई किलो ७६

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.