काठमाडौँ, २२ भदौ : नेपाली सेनाले सेवा निवृत्तिको क्रममा रहेका प्रधानसेनापति राजेन्द्र क्षत्रीको सम्मानमा इज्जत अर्पण कवाज प्रस्तुत गरेको छ । सैनिक मञ्च टुँडिखेलामा आज साँझ आयोजित समारोहमा प्रधानसेपति क्षत्रीले
काठमाडौँ, २२ भदौ : सरकारले बालअधिकारसम्बन्धी नयाँ कानून ल्याउने भएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले संविधानको मर्म र भावनाअनुसार बालअधिकारसम्बन्धी कानून निर्माणको प्रक्रियामा रहेको बताउनुभयो ।
शेरबहादुर सिंह । भीमदत्तनगर, २२ भदौ : कञ्चनपुर भीमदत्त नगरपालिका–२ खोल्टीका १३ वर्षीया बालिका निर्मला पन्त हत्याको घटना छानबिन गर्न गठित उच्चस्तरीय छानबिन समितिले आफ्नो प्रतिवेदन चाँडै नै सरकारलाई बुझाउने जनाएको छ
बाँके, २२ भदौ : नेपालगञ्जको गणेशपुरमा साइबाबा भनिने एक व्यक्तिले १५ वर्षीया किशोरीलाई बलात्कार गरेको घटना सार्वजनिक भएको छ । केही समय अघिदेखि बिरामी परेकी बालिकालाई झारफुक गर्ने क्रममा साइबाबा
काठमाडौँ, २२ भदौ : विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले ‘अपाङ्गता भएका व्यक्तिको अधिकार सम्वन्धी ऐन, २०७४ लाई संशोधन गर्न बनेको विधेयक, २०७५’ सम्बन्धी समितिको प्रतिवेदन प्रस्तुत गर्नुभएको छ
धादिङ, २२ भदौ : त्रिशूली नदीबाट बालुवा झिकेर जीविका चलाइरहेका बालुवा मजदूरहरु जोखिम मोलेर परिवार पालिरहेका छन् । गल्छी गाउँपालिका वडा नं ४ बेल्खुस्थित त्रिशूलीबाट दैनिक बालुवा झिकेर गुजारा गरिरहेका
अच्युत रेग्मी । काठमाडौँ, २२ भदौ : मुलुकमा प्रविधिको विकास भएसँगै साइबर र मानव बेचविखनका घटनाहरुमा वृद्धि हुँदै गएको छ । पछिल्लो समय फेसबुक, ट्वीटर, भाइबर, गुगलजस्ता सामाजिक सञ्जालमा अपरिचित व्यक्तिले अर्को
भीमदत्तनगर, २२ भदौ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कञ्चनपुरको निर्मला हत्या प्रकरणमा जोसुकै अपराधी भए पनि उन्मुक्ति नमिल्ने बताउनुभएको छ । आजदेखि भीमदत्तनगरबाट प्रारम्भ हुन लागेको महिला हिंसा न्यूनीकरण एवं
बुटवल, २१ भदौ : बलात्कार घटना न्यूनीकरणका लागि सरकारमाथि दबाब सिर्जना गर्न सञ्चारीका समूह लुम्बिनीले बुटवलमा हस्ताक्षर अभियान शुरु गरेको छ । यहाँस्थित पुष्पलाल पार्कमा आज बिहान ११ बजेदेखि दिउँसो
बनेपा, २१ भदौ : अपरणमा संलग्न रहेको आरोपमा धुलिखेल नगरपालिका–५ चौकोटबाट प्रहरीले आज आठ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका–१ का २३ वर्षीय दीपक भुजेल,