समाज

मोटरसाइकल चोरीमा संलग्न छजना पक्राउ

टीकापुर, २७ भदौ : इलाका प्रहरी कार्यालय टीकापुरले मोटरसाइकल चोरी गर्ने छजनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले दिएको जानकारीअनुसार

१८ वर्षदेखि लालपुर्जा विहिन छन बाढीपीडित

कावासोती, २७ भदौ : विभिन्न समयमा नारायणी नदीमा आएको बाढीका कारण विस्थापितहरु अहिले नवलपुरका विभिन्न स्थानमा बसोबास गर्दै आएका छन् । बाढीका कारण विस्तापित भएसँगै तत्कालिन समयमा विपद् व्यवस्थापन समितिले

बेलडाँगी–१ स्थित भुटानी शरणार्थी शिविर खाली

दमक, २७ भदौ : विगत २६ वर्षदेखिको झापा दमकमा रहेको भुटानी शरणार्थी शिविर वेलडाँगी १ खाली भएको छ । शरणार्थी रित्तिएपछि शिविर खाली गरिएको हो । शरणार्थी तेस्रो मुलुक पुनर्वास

तीजमा विगत सम्झँदै देवघाटका वृद्धवृद्धा

नारायण अधिकारी । चितवन, २७ भदौ : पाखुरीमा बल हुञ्जेल परिवार र इष्टमित्रसँग तीज मनाएका वृद्धाहरू यतिबेला देवघाटमा पर्व सम्झँदै बसेका छन् । कुनै समय कहिले आफू माइत जाने त कहिले घरमै

दुर्लभ सर्प कालीनाग भएको पुष्टि

पर्वत, २६ भदौ : यहाँ पहिलो पटक भेटिएको दुर्लभ वन्यजन्तु किङ कोब्रा अर्थात् कालीनागलाई संरक्षण क्षेत्रमा लगिएको छ । कुश्मा नगरपालिका वडा नं १० पीपलटारीस्थित सिमखेतमा गत शनिबार भेटिएको सर्प

मानव ओसारपसारका घटना बढ्दै

कुमार चौलागाई/कृष्णराज गौतम । काठमाडौँ, २६ भदौ : नेपालमा मानव बेचबिखन तथा ओसारपसारबाट पीडितको सङ्ख्या वर्षेनी बढ्दै गएको एक सरकारी तथ्याङ्कले देखाएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, मानव बेचविखन

‘डेढ महिनाभित्र सामाजिक सुरक्षा कार्यक्रम लागू’

काठमाडौँ, २६ भदौ : सरकारले डेढ महिनाभित्र योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम लागू गर्ने तयारी गरेको छ । सङ्घीय संसद्, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित संरक्षण समितिको

व्यापारी पौडेलको अपहरणपछि हत्या

दमक, २६ भदौ : झापाको कमल गाउँपालिका–६ मङ्गलबारेका ३३ वर्षीय कपडा व्यापारी खेमराज पौडेल गौरीगञ्जमा मृत फेला पर्नुभएको छ । गौरीगञ्ज वडा नं– ६ बाहसुद्दीस्थित विनोद यादवको धानखेत नजिक नालामा

चाडपर्वले छोएन मालढुङ्गाका माझीलाई

पर्वत, २६ भदौ : शहर बजार जताततै तीजको रौनकले छपक्कै छोपेको छ । दैनिकजसो दर खुवाउने, खाने, मेला महोत्सव गर्ने, शुभकामना आदानप्रदान गर्नेलगायत कार्यक्रमले भ्याइनभ्याइ छ । कुश्मा नगरपालिका–१ पाङको

एक करोड ३१ लाख ठगी गर्ने पक्राउ

काठमाडौँ, २५ भदौ : नेपाल प्रहरी केन्द्रीय अनुसन्धान ब्यूरोले जापानमा सरकारी कोटामा कृषिसम्बन्धी काममा पठाइदिने भन्दै रु एक करोड ३१ लाख ५० हजार ठगी गर्ने एक जनालाई पक्राउ गरेको छ

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.