सुर्खेत, ३० भदौ : रत्न राजमार्गअन्तर्गत सुर्खेत–नेपालगञ्ज सडकखण्डको ठूलो बिउरेनीमा दुई बस एकआपसमा ठोक्किँदा ४३ यात्रु घाइते भएका छन् । नेपालगञ्जदेखि सुर्खेत आउँदै गरेको बा३ख ६२१२ र सुर्खेतबाट नेपालगञ्जतर्फ जाँदै
दैलेख, दुल्लु । २९ भदौ : राउटे समुदाय बसोबास गर्दै आएको बस्तीमा पहिलो पटक बाल दिवस मनाइएको छ । यहाँको गुराँस गाउँपालिका–८ को पाखापानीमा बसोबास गर्दै आएका उक्त समुदायको बस्तीमै पुगेर
काठमाडौँ, २९ भदौ : गृहमन्त्री रामबहादुर थापाले कञ्चनपुरकी निर्मला पन्तको हत्याका दोषी पत्ता नलाग्दा सबैभन्दा बढी असन्तुष्ट आफू रहेको बताउनुभएको छ । निर्मलाका आमा र बुबासहितको प्रतिनिधिमण्डललाई गृहमन्त्रालयमा भेट्दै उहाँले
काठमाडौँ, २९ भदौ : प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अप्ठेरो अवस्थामा चुनौतीको सामना गर्न ‘विशेष कार्यदल’ प्रहरीको मेरुदण्ड भएको बताउनुभएको छ । केन्द्रीय प्रहरी ‘विशेष कार्यदल’ कपनको निरीक्षणका क्रममा उहाँले कठिन
काठमाडौँ, २९ भदौ : सरकारले समाजमा विकृति ल्याउने गरी भइरहेको मदिराको अनिन्त्रित सेवन तथा उत्पादनलाई निरुत्साहित गर्ने भएको छ । गृह मन्त्रालयले आयोजना गरेको ‘लागुऔषध निषेध तथा मदिरा नियन्त्रणमा सरोकारवाला
काठमाडौं, २९ भदौ : सरकारले नेपालमा महिला हिंसा विरुद्ध हुने सबै प्रकारको भेद्भाव उन्मुलन सम्बन्धी संयुक्त राष्ट्र सङ्घीय समितिमा बुझाइएको प्रतिवेदनमाथि छलफल हुने भएको छ । महिला, कानून र विकास
काठमाडौँ, २९ भदौ : राष्ट्रपति विद्यादेवी भण्डारीले बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी निर्मला पन्तको हत्यामा सङ्लग्न अपराधीलाई कानूनी कारवाहीको दायरामा ल्याउन सम्बन्धित पक्षसित आग्रह गर्नुभएको छ । उहाँले भन्नुभयो, “ढिलो गरी
दाङ, २९ भदौ : कपडा सिलाइ तथा फलामको भाँडा बनाएबापत वर्षौदेखि प्रचलित बालीघरे प्रथा पछिल्ला वर्षमा जिल्लामा कतै छिटफुट रहे पनि डुङ्गासम्बन्धी बालीघरे प्रथा भने अझै कायम छ । यो
सर्लाही, २९ भदौ : जिल्लाकै सबभन्दा जेठो नगरपालिका तथा सदरमुकाम रहेको मलङ्गवा अहिलेसम्म खुला दिसामुक्त क्षेत्र हुन नसक्दा दूषित बन्दै गएको छ । खुला दिसामुक्त क्षेत्र घोषणा गर्न आर्थिक वर्ष
कञ्चनपुर, २८ भदौ : कञ्चनपुर पुनर्वास नगरपालिका–५ का बेलुदेवी बिष्टका नौ महिने छोरी सरस्वतीलाई चोरीएको सात घण्टापछि प्रहरीले फेला पारेको छ । सोहि नगरपालिका–८ ‘क’ गाँउमा तीज मनाउन माईती आएका