समाज

जीप दुर्घटनामा दुई अस्ट्रेलियन नागरिकको मृत्यु, छ जना घाइते

सोलुखुम्बु, १ असोज : काठमाडौँबाट सोलुखुम्बु आउँदै गरेको टाटा सुमोे जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोलुखुम्बुका लागि छुटेको जीप दिउँसो उदयपुरको घुर्मीमा दुर्घटना हुँदा एक जना

‘महिला हिंसा न्यूनीकरणका लागि विशेष कार्यक्रम ल्याइने

काठमाडौँ, १ असोज : गृहमन्त्री रामबहादुर थापाले महिला हिंसा र बलात्कारका घटना न्यूनीकरणका लागि गृह मन्त्रालयले विशेष कार्यक्रम ल्याउन लागेको जानकारी दिनुभएको छ । आज राष्ट्रिय मानवअधिकार आयोगमा आयोगका अध्यक्ष

हेड सर चक्रबहादुर पुनको सनही मोह

राजु पौडेल । कुश्मा, १ असोज : ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक

लोप हुँदै बाघमुखे चुलेसी

प्यूठान, १ असोज : प्यूठानको पहिचान बोकेको बाघमुखे चुलेसी यतिबेला लोपोन्मुख अवस्थामा पुगेको छ । आन्तरिक तथा बाह्य पर्यटकले प्यूठान आएपछि स्वागत, बिदाइ र मायाको चिनोका रुपमा प्रयोग हुँदै आएको

दिनहुँ तरकारी बेच्ने लक्ष्मीे छोराको साथ चाहन्छिन्

तारानाथ आचार्य । बलेवा, बागलुङ, असोज १ : बागलुङ नगरपालिकाको तित्याङकी ५५ वर्षीय लक्ष्मी किसानको दैनिकी डोकोमा तरकारी बोकेर बजार झरेपछि शुरु हुन्छ । यो दैनिकी उनले २५ वर्षदेखि गरिरहेकी छन् ।

निर्मला हत्याबारे छानबिन गर्न अधिकारसम्पन्न समिति

काठमाडौँ, ३१ भदौ : नेपाल प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्तको हत्याबारे छानबिन गर्न प्रहरी नायब महानिरीक्षक धीरु बस्न्यातको संयोजकत्वमा अधिकारसम्पन्न समिति गठन गरेको छ । पन्तको हत्याबारे प्रहरीको भूमिका

माडीमा जङ्गली हात्तीको त्रास

चितवन, ३१ भदौ : पर्सा निकुञ्जबाट जङ्गली हात्तीको हुल माडी क्षेत्रमा आएपछि स्थानीय त्रसित भएका छन् । माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले १५ दिनअघिबाट माडी क्षेत्रमा पसेको हात्तीको बथानले स्थानीय

अपराधसम्बन्धी दैनिक दुई हजार फोन

अच्युत रेग्मी । काठमाडौँ, ३१ भदौ : उपत्यकामा कतै, चोरी, डकैती, दुर्घटनाजस्ता आपराधिक क्रियाकलाप त भएको छैन ? यदि भएको छ भने तत्काल प्रहरीलाई खबर गर्नुहोस् । घटना भएको पाँचदेखि १० मिनेटमा

टिमुरेमा पहिरोले दुईको मृत्यु, नौ घाइते

रसुवा, ३१ भदौ : निर्माणाधीन १११ मेगावाट क्षमताको रसुवागढी जलविद्युत् आयोजनाको सुरुङ प्रवेश मार्गमा पहिरोका कारण शनिबार राति दुई जनाको मृत्यु भएको छ । सीमा प्रहरी चौकी टिमुरेका प्रहरी निरीक्षक

नहरमा महिलाको शव फेला

कञ्चनपुर, ३० भदौ : कञ्चनपुरको भीमदत्तनगरपालिका–२ भाँसी नजिकको नहरमा शनिबार अन्दाजी ५५ वर्षीय महिलाको शव फेला परेको छ । नहरमा अर्ध डुबेको अवस्थामा भीमदत्तनगर बजारको सब्जीमण्डीमा तरकारी बेच्ने कार्यमा सम्लग्न

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.