काठमाडौँ, ५ असोज : सरकारले यौनजन्य अश्लिल सामग्रीको सहज पहुँचले नेपाली समाजको मूल्यमान्यता र सामाजिक सद्भावमा खलल पुगेको भन्दै त्यस्ता सामग्रीको प्रकाशन तथा प्रसारणमा रोक लगाएको छ । सञ्चार तथा
काठमाडौँ, ५ असोज : गृह मन्त्रालयले सुनसरीका शिक्षक खुर्शिद अन्सारीको हत्याको घटनाबारे छानविन गर्न प्रदेश १ का प्रहरी वरिष्ठ उपरीक्षक किशोर दाहालको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन गरेको छ
शम्शेर श्रेष्ठ, काठमाडौं ५ भाद्र । नेपाल मानव धर्म सेवा समिति प्रेणता सदेगुरुदेव श्री सतपाल महाराजको जन्मोत्सवको अवसरमा सयौं जनाले रक्तदान गरेका छन । समितिका विभिन्न आश्रमहरूमा ७०९ जनाले रक्तदान
किरण पौड्याल । इलाम, ५ असोज : लापोन्मुक लेप्चा समुदायको भाषा तथा संस्कृतिको जर्गेना गर्नका लागि इलामको रोङ गाउँपालिकाले २० वर्षे रणनीतिक कार्ययोजना तर्जुमा गरेको छ । लेप्चा समुदायको उत्थानका लागि गाउँपालिकाले
शर्मिला पाठक । काठमाडौँ, ५ असोज : दिवाकर क्षत्री ४५ वर्ष हुनुभयो, उहाँ २९ वर्षदेखि नागरिकता प्राप्त गर्ने लडाइँमा हुनुहुन्छ । हालसम्म पनि उहाँले नागरिकता पाउनुभएको छैन । नागरिकताको त के कुरा
हरि बाँस्तोला । पोखरा, ५ असोज : झट्ट सुन्दा अचम्म लाग्न सक्छ, भूकम्पका कारण मरेको भनी आफन्तले काजकिरिया गरिसकेका अछामका जीवन बूढा पोखरामा भेटिनु भएको छ । अछामको विनायक पञ्चदेवल नगरपालिका–५ का
कैलाली, ४ असोज : कैलालीको जोशीपुर गाउँपालिका–१ का ३२ वर्षीय व्यवसायी रामप्रसाद ओझा (जैसी)कोे हत्या गरेको अभियोगमा पक्राउ परेका तीन जनालाई आज सार्वजनिक गरिएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीमा
इनरुवा, ४ असोज : बिहीबार सुनसरीको हरिनगर गाउँपालिका–२ मा रहेको रै्ययान नेशनल स्कूलका सञ्चालक मौलाना खुर्शिद अन्सारीलाई पहिचान गरेर गोली हानी हत्या गरेको रहस्य खुलासा भएको छ । स्कूल सञ्चालक
काठमाडौँ, ४ असोज : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीका खुर्शिद अन्सारी हत्याको घटनालाई आफूले गम्भीरतापूर्वक लिएको बताउनुभएको छ । आज गृहमन्त्रालयमा नेपाल मुस्लिम इत्तेहाद सङ्गठनका प्रतिनिधिमण्डलसँगको भेटमा उहाँले घटनाले आफूलाई
नेपालगञ्ज, बाँके, ४ असोज : सार्वजनिक यातायातका चालकको आन्दोलनका कारण भारतबाट स्वदेश फर्कंदै गरेका यात्रु नेपालगञ्जमा अलपत्र परेका छन् । भारतमा रोजगार गरी पर्व मनाउन घर फर्कंदै गरेका प्रदेश नं