समाज

थाक्लेमा एकीकृत बस्तीका लागि जुटे स्थानीय

देवराज सुवेदी । मेलम्ची, ११ असोज : मेलम्ची नगरपालिका १२ गिरानचौरमा धुर्मुस–सुन्तली फाउन्डेशनले ६५ घरको नमूना एकीकृत बस्ती निर्माण गरेसँगै सो वडाको थाक्लेमा एकीकृत बस्ती निर्माणमा स्थानीयवासी जुटेका छन् । महिला आत्मनिर्भरता

आरोपित व्यक्तिमाथि अनुसन्धान गरिएन

काठमाडौँ, ११ असोज : कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि भएको हत्याको घटनामा आरोपित व्यक्तिलाई अझैसम्म अनुसन्धानको दायरामा नल्याइएको यहाँ सार्वजनिक एक प्रारम्भिक प्रतिवेदनमा उल्लेख गरिएको छ । नेपाल मानव अधिकार सङ्गठनले

बलात्कारपछि हत्यामा संलग्न सार्वजनिक

पोखरा, १० असोज : पोखरा महानगरपालिका–२२ पुम्दीभुम्दीकी श्रीया विक (सुनार)को बलात्कारपछि हत्या गर्ने कुसुम पौडललाई आज प्रहरीले सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीमा आयोजित पत्रकार सम्मेलनमा प्रहरी प्रमुख

पन्तको हत्याको घटनामा संलग्न दोषीलाई छिटो कानूनी कठघरामा उभ्याइने

काठमाडौँ, १० असोज : गृहमन्त्री रामबहादुर थापाले जनताको सुरक्षाका लागि गृह प्रशासनले क्षमताले भ्याएसम्म काम गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभा, राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उहाँले एकाध घटनासँग जोडेर

खुर्शिद हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने गृहमन्त्री थापाको प्रतिबद्धता

काठमाडौँ, १० असोज : गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले सुनसरीमा अज्ञात समूहले असोज ४ गते हत्या गरेका खुर्शिद आलमको हत्यारालाई कानूनको कठघरामा ल्याइछाड्ने बताउनुभएको छ । गृहमन्त्रालयमा मृतक खुर्शिदको परिवारका सदस्य

बालिका हत्याको अभियोगमा एक पक्राउ

पोखरा, १० असोज : पोखराको पुम्दीभुम्दी कोदीकी १० वर्षीया बालिका श्रेया विकको हत्याको अभियोगमा एक जनालाई पक्राउ गरिएको छ । पक्राउमा परेका व्यक्तिको नाम गोप्य राखिएको छ । ती व्यक्ति

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ, ९ असोज : महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलोग्राम सुनसहित दुईजनालाई पक्राउ गरेको छ । परिसरको टोलीले रसुवा केरुङ नाका हुँदै काठमाडौँ सुन तस्करी भइरहेको छ भन्ने विशेष सूचनाका

दाहसंस्कारस्थल निमार्णका महामहोत्सव

सुर्खेत, ९ असोज : कर्णाली प्रदेशको राजधानी सुर्खेतमा व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि महामहोत्सव शुरु भएको छ । कर्णाली प्रदेशका प्रदेश प्रमुख दुर्गाकेशर खनालले व्यवस्थित दाहसंस्कारस्थल निमार्णका लागि आयोजित महा–महोत्सवको आज

‘हत्या र हिंसा नियन्त्रणमा सरकार प्रतिबद्ध’

काठमाडौँ, ९ असोज : गृहमन्त्री रामबहादुर थापाले सामाजिक तथा वस्तुगत आधारमा हत्या र हिंसाका घटना हुने गरेकाले त्यसलाई सरकारले नियन्त्रणको प्रयास गरिरहेको बताउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले उठाएका

बहुराष्ट्रिय सेनाका विपद् व्यवस्थापन अभ्यास

काठमाडौँ, ९ असोज : ठूलो भूकम्पपछि मानवीय राहत, उद्धार र सहयोगमा परिचालन भएका बहुराष्ट्रिय सेनाबीचको समन्वयलाई चुस्त तुल्याउन विपद् व्यवस्थापन अभ्यास र अनुभव आदानप्रदान आजदेखि यहाँ शुरु भएको छ ।

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.