समाज

सुरक्षा रणनीति सार्वजनिक, ५०८ प्रहरी परिचालन

भक्तपुर, १३ असोज : महानगरीय प्रहरी परिसर भक्तपुरले दशैँ तिहारमा भक्तपुरलाई शान्त र सुरक्षित राख्न सुरक्षा रणनीति सार्वजनिक गरेको छ । प्रहरी परिसर भक्तपुरका प्रमुख हिमालयकुमार श्रेष्ठले रणनीति सार्वजनिक गर्दै

चाडपर्व लक्षित विशेष सुरक्षा योजना

काठमाडौँ, १२ असोज : नेपालीको महान् चाडपर्वका समयमा हुने विभिन्न प्रकारका चोरी, डकैती, लुटपाट तथा अपहरणजस्ता कार्य नियन्त्रणका लागि महानगरीय प्रहरी परिसर भक्तपुरले शान्ति सुरक्षा प्रदान गर्न २४ सै घण्टा

सात लाख पुस्तक न्यूनदृष्टियुक्तको पहुँचमा

काठमाडौँ, १२ असोज : न्यून दृष्टियुक्त व्यक्तिले अब करीब सात लाख पुस्तक अनलाइनबाटै पढ्न पाउने भएका छन् । डेजी नेपाल मञ्चले पत्रकार सम्मेलन गरी पहुँचयुक्त सूचना प्रविधिको प्रयोगबाट न्यून दृष्टियुक्तका

महिला हिंसाका घटनामा वृद्धि

काठमाडौँ, १२ असोज : पछिल्लो एक तथ्याङ्कअनुसार गत भदौ महिनामा मुलुकभर १७० महिला हिंसाका घटना भएका छन् । महिला पुनःस्थापना केन्द्र (ओरेक) ले सार्वजनिक गरेको ‘महिलामाथि भएको हिंसाको मासिक प्रतिवेदन’

शिकारका लागि खुला ढोरपाटन आरक्ष, एउटा नाउरको बढीमा रु १२ लाख पाँच हजार र एउटा झारलको रु नौ लाख २० हजार राजश्व

तारानाथ आचार्य । बलेवा, १२ असोज : विश्वका साहसिक शिकारीको प्रमुख गन्तव्य ढोरपाटन शिकार आरक्षमा शिकारको समय शुरु भएको छ । हरेक वर्ष दुई याममा शिकार अनुमति दिइने आरक्षमा यो वर्षको पहिलो

हराएका बालकको कङ्काल फेला

हुम्ला, ११ असोज : तीन महीनादेखि हराइरहेका चङ्खेली गाउँपालिका– २ दार्मा गर्खाका १४ वर्षीय शैलेन्द्र शाहीको कङ्काल भेटिएको छ । गत साउन १ गते स्थानीय धुम्माधारा खर्कबाट दूध र दही

श्रम सम्झौतालाई अन्तिम रुप दिन छलफल हुँदै

काठमाडौं, ११ असोज : नेपाल र मलेशियाबीच हुने श्रम सम्झौताको मस्यौदालाई मूर्तरुप दिन शुक्रबार नेपाली प्रतिनिधिमण्डल र मलेशियाका उच्च अधिकारीबीच छलफल हुँदैछ । छलफलमा नेपाली प्रतिनिधिमण्डलले नेपालबाट मलेशियामा कामदार आपूर्ति

मन्त्री विष्ट र स्वीट्जरल्याण्डका राजदूतबीच भेटवार्ता

काठमाडौँ, ११ असोज : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सामाजिक सुरक्षाका बारेमा स्वीट्जरल्याण्डको अनुभवबाट नेपालले लाभ लिनसक्ने बताउनुभएको छ । मन्त्री विष्टसँग नेपालका लागि स्वीट्जरल्याण्डका राजदूत एलिजावेथ भन

बलात्कारको अभियोगमा तीन जना पक्राउ

भोजपुर, ११ असोज : बलात्कारमा संलग्न रहेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरी आवश्यक कारवाही शुरु गरेको छ । पक्राउ पर्नेमा भोजपुर साल्पासिलिछो गाउँपालिका–४ मेम्पाङका १६ वर्षीय सन्देश राई भनिने

पन्तका हत्यारालाई छिट्टै कारवाहीको दायरामा ल्याइने

काठमाडौँ, ११ असोज : गृहमन्त्री रामबहादुर थापाले बलत्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका हत्यारालाई छिट्टै कानूनी कारवाहीको दायराभित्र ल्याइने जानकारी दिनुभएको छ । उहाँले भन्नुभयो, “पन्तको हत्यारालाई

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.