काठमाडौँ, १६ असोज : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहा जिल्लाको साबिक देवीपुरका गाविस सचिव जीवनकुमार धितालले रु १८ लाख ३९ हजार ३५२ बराबरको भ्रष्टाचार गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर
लक्ष्मीप्रसाद पौडेल । पर्वत, १६ असोज : रावणका भाइ कुम्भकर्ण वर्षको छ महीना सुत्ने र छ महीना बिउँझने गर्थे भन्ने भनाइ छ । यहाँको एक विकट गाउँका १६ वर्षीय युवक भने जन्मेको
बाँके, १६ असोज : पन्ध्र वर्षअघि अपहरणमा परेका लालबहादुर डाँगीको अवस्था अहिलेसम्म अज्ञात छ । तत्कालीन नेकपा माओवादी लडाकुको अपहरणमा परेका डाँगी शान्ति प्रक्रियापछि पनि घर फर्किनुभएन । परिवारले उहाँ
सुन्दरहरैचा, १५ असोज : मोरङ सुन्दरहरैचा नगरपालिकाका १०२ वर्षीय रामबहादुरकुमार दनुवार र ११० वर्षीय महेश्वरा अधिकारीलाई ज्येष्ठ नगरपिता र नगरमाता घोषणा गरी आज यहाँ सम्मानित गरिएको छ । नगरपालिकाद्वारा २८औँ
काठमाडौँ, १५ असोज : राष्ट्रपति विद्यादेवी भण्डारीले ज्येष्ठ नागरिकसित रहेका अथाह ज्ञान, सीप र अनुभवलाई देश विकासमा लगाउनुपर्ने आँैल्याउनुभएको छ । राष्ट्रपति कार्यालयद्वारा २८औं ज्येष्ठ नागरिक दिवसका अवसरमा आज राष्ट्रपति
नारायण अधिकारी । चितवन, १५ असोज : युवा पुस्तामा नैतिक शिक्षाको अभाव हुँदा मानवता हराउँदै गएको छ । मानवता हराउँदा ज्येष्ठ नागरिकले आफ्नै परिवारबाट अपहेलित भएको महसुस गर्दै आएका छन् । न्यूनवर्गीयदेखि
काठमाडौँ, १५ असोज : प्रधानमन्त्री केपी शर्मा ओलीले २८औँ अन्तर्राष्ट्रिय ज्येष्ठ नागरिक दिवसको अवसरमा सम्पूर्ण नेपाली ज्येष्ठ नागरिकप्रति सुस्वास्थ्य र दीर्घायुको शुभकामना व्यक्त गर्दै छोराछोरीको कमाइको निश्चित प्रतिशत बाबुआमाका लागि
घोडाघोडी, १४ असोज : कैलालीको घोडाघोडी नगरपालिकामा १४ वर्षीया बालिका बलात्कारको आरोपमा एक जना पक्राउ परेका छन् । घरमा कोही नभएको मौका पारी बालिकालाई जबर्जस्ती बलात्कार गरेको आरोपमा कञ्चनपुरको त्रिभुवन
विराटनगर, १४ असोज : रकमका लागि एक विद्यार्थीलाई अपहरण गरी हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा विराटनगर–१७ का २० वर्षीय मोहम्मद
काठमाडौँ, १४ असोज : राष्ट्रिय अपाङ्ग महासङ्घ नेपालले अपाङ्गतामैत्री भौतिक संरचना निर्माण गर्ने विभिन्न सङ्घसंस्थालाई आज ‘पहुँचयुक्तता सम्मान’ प्रदान गरेको छ । महासङ्घले भौतिक संरचना तथा सञ्चार सेवामा पहुँचयुक्तता प्रवद्र्धन