समाज

नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना पक्राउ

धनुषा, २० असोज : नक्कली नागरिकता बनाउन खोज्ने एक भारतीयसहित तीन जना जनकपुरबाट पक्राउ परेका छन् । पक्राउपर्नेमा भारतको सीतामढी जिल्ला कोरियाही पञ्चायत भेमुवाका २४ वर्षीय तसिफ अन्सारी, जनकपुरधाम–१४ रजौलका

राप्तीसोनारी दुर्घटनामा मृत्यु हुने सङ्ख्या ६, मृतक र घाइतेको सनाखत

काशीराम शर्मा।बाँके, २० असोज : पूर्व–पश्चिम राजमार्गमा भएको सडक दुर्घटनामा मृत्यु हुने सङ्ख्या ६ पुगेको छ । आज बिहान ट्रक र माइक्रो बस एकआपसमा ठोक्किँदा चार जनाको घटनास्थलमै मृत्यु भएको

हायस र ट्रक ठोक्किँदा छको मृत्यु, १७ घाइते

नेपालगञ्ज, बाँके, २० असोज : बाँकेको राप्तीसोनारी गाउँपालिकास्थित शम्शेरगञ्जमा यात्रुबाहक हायस (माइक्रोबस) र ट्रक आज बिहान एकापसमा ठोक्किँदा छ जनाको मृत्यु भएको छ । दाङको तुलसीपुरबाट अमिलिया हुँदै नेपालगञ्ज आउँदै

जुवाखालबाट हाम फाल्दा दुईको मृत्यु

साँखु, काठमाडौँ, २० असोज : कागेश्वरी मनहरा–६ स्थित जुवा खेलाइरहेको एक भवनको तेस्रो तल्लाबाट हाम फाल्दा शुक्रबार राति दुईजनाको उपचारका क्रममा बि एण्ड बी अस्पतालमा मृत्यु भएको छ । काठमाडौँ महानगरीय

क्षतिपूर्ति रकम ठगी गरेको आरोपमा तीन कर्मचारी पक्राउ

सप्तरी, १९ असोज : क्षतिपूर्तिबापत मृतक परिवारले पाउने रु ४५ लाख बेपत्ता गरेको आरोपमा प्रहरीले आज तीन जना कर्मचारीलाई पक्राउ गरेको छ । वैदेशिक रोजगारीमा मृत्यु भएका कञ्चनरुपका बौवालाल सदाको

बलात्कारपछि हत्या गर्ने युवकलाई सर्वस्वसहित जन्मकैद

बैतडी, १९ असोज : किशोरीलाई बलात्कारपछि हत्या गरेको पुष्टि गर्दै जिल्ला अदालतले एक युवकलाई आज सर्वस्वसहित जन्मकैदको फैसला सुनाएको छ । जिल्ला अदालतका स्रेस्तेदार भीमप्रसाद भुसालका अनुसार डिलासैनी गाउँपालिका–४ पिरेणीका

बालअधिकार हननसम्बन्धी ५८३ घटना

काठमाडौँ, १९ असोज : केन्द्रीय बाल कल्याण समितिले आव २०७४÷०७५ मा ५८३ वटा बालअधिकार हननसम्बन्धी घटना भएको जनाएको छ । महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयअन्तर्गतको उक्त समितिका अनुसार ती

मुकेशको परिवारको चाडपर्व सधैँ खल्लो

राजकुमार पराजुली । काभ्रेपलाञ्चोक, १९ असोज : दशैँ तिहारमा छिमेकका घरमा झिलीमिली हुँदाका बखत बनेपास्थित मुकेश कायस्थको परिवारमा भने थप चिन्ताले सताउने गर्छ । परिवारका एक्ला छोरा मुकेश २०६२/६३ को जनआन्दोलनमा अर्धचेत

दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी गण स्थापना

डोटी, १९ असोज : नेपाल सरकारले देशका ७७ वटै जिल्लामा सशस्त्र प्रहरी बलको उपस्थिति गराउने निर्णयअनुसार डोटीको दिपायलमा पहिलोपटक सशस्त्र प्रहरी बलको नयाँ नं ३६ गण स्थापना भएको छ ।

‘घर जान मन छ लगिदिनोस्’

नारायण ढुंगाना । काठमाडौँ, १९ असोज : उदयपुर गाईघाटका १० वर्षीय दावा मगर चाबहिलको सडकमा बस्थे । बटुवाले दिएको पैसाले खाने कुरा किनेर खान्थे । कतिपयले खाने कुरा नै दिन्थे । बुधबार

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.