समाज

चाडबाड केन्द्रित सुरक्षायोजना सार्वजनिक

काठमाडौँ, १४ असोज : नेपालीको महत्वपूर्ण चाडबाडलाई मध्यनजर गरेर महानगरीय प्रहरी परिसर काठमाडौँले सुरक्षा योजना सार्वजनिक गरेको छ । चाडबाडको समयमा हुनसक्ने आपराधिक क्रियाकलापलाई नियन्त्रण गर्ने र शान्ति सुरक्षालाई भरपर्दो

शिक्षक हत्या आरोपमा चार पक्राउ

नुवाकोट, १४ असोज : दुप्चेश्वर गाउँपालिका –६ का शिक्षक ५० वर्षीय गणेशबहादुर पण्डितको हत्या गरेको आरोपमा प्रहरीले आज चार जनालाई पक्राउ गरेको छ । शिक्षक पण्डितको शव शुक्रबार बेलुका स्थानीय

तेजाबपीडित परियार खतरामुक्त

चितवन, १४ असोज : तेजाप छर्कि धारिलो हतियार प्रहारबाट गम्भीर घाइते वसन्ती परियारको अवस्था खतरामुक्त भएको छ । गत सोमबार साँझ कावासोती नगरपालिका वडा नं १६ डण्डा बजारकी २७ वर्षीया

बालिका संरक्षणका लागि सामाजिक जागरणमा जोड

काठमाडौँ, १४ असोज : कार्यवाहक प्रधानमन्त्री ईश्वर पोखरेलले बालिका संरक्षणका लागि सामाजिक चेतना र जागण्रण अभियान सञ्चालन गर्न जरुरी भएको बताउनुभएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयद्वारा आयोजित

दलित सङ्ग्रहालय निर्माण

बेँसीशहर, १४ असोज : बेँसीशहर नगरपालिका–३ को पर्यटकीय स्थल गाउँ गाउँशहरमा दलित सङ्ग्रहालय निमार्ण गरिएको छ । गाउँशहरस्थित युवा क्लब, आमा तथा बाबा समूहको सक्रियतामा उक्त सङ्ग्रहालय निमार्ण गरिएको हो

विद्यार्थीलाई पढाउँदै प्रहरी

चितवन, १४ असोज : जिल्ला प्रहरी कार्यालयले महिला तथा बालबालिकाविरुद्ध हुने हिंसा तथा लागूऔषध नियन्त्रण र सामुदायिक सुरक्षासम्बन्धी विशेष सचेतना अभियान शुरु गरेको छ । जिल्लाका विद्यालयमा कक्षा ८ देखि

निर्मला पन्त हत्या प्रकरणः विष्ट त्रयको डिएनए रिपोर्ट मिलेन

भीमदत्तनगर, १४ असोज : कञ्चनपुरको भीमदत्त नगरपालिकाका– २ की १३ वर्षीया निर्मला पन्त हत्या प्रकरणमा निलम्बित प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित तीन जनाको डिएनए रिपोर्ट आएको छ । जिल्ला प्रहरी कार्यालयका

ढिस्कोले पुरिदाँ एउटै घरका तीन जनाको मृत्यु

लमही, १३ असोज : माटोको ढिस्कोले पुरिएर आज एकै घरका तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा राप्ती गाउँपालिका– ४ मौरीघाटका ३० वर्षीया श्यामकुमारी चौधरी, ३५ वर्षीया मीनाकुमारी चौधरी

रोल्पामा बालविवाह दर बढ्दो

उमा केसी । रोल्पा, १३ असोज : कक्षा ७ मा अध्ययनरत् रोल्पा नगरपालिका– २ की सरस्वती खड्का एक युवासँग मायाप्रेममा परिन । केही समय चलेको प्रेम सम्बन्धलाई वैवाहिक सम्बन्धमा रुपान्तरण गर्ने सोचका

स्वरोजगार बन्दै मुक्त कमलहरी

बर्दिया, १३ असोज : मधुवन नगरपालिका– ४ ढोढरीकी २६ वर्षीया मञ्जु थारुले तरकारीखेती, बाख्रा र बङ्गुरपालन गरी स्वरोजगार बन्ने प्रयास गर्नुभएको छ । पन्ध्र महिने कृषि प्राविधिक ९जेटिए० अध्ययन गर्नुभएकी

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.