समाज

एघार हजार क्षमतामा २० हजार कैदीबन्दी

अच्युत रेग्मी । काठमाडौँ ४ असोज : नेपालमा कारागारको क्षमताभन्दा झण्डै दुई गुणा बढी कैदीबन्दी रहेका छन् । विभिन्न अपराधमा मुलुकभरका ७२ जिल्लाका ७४ कारागारमा क्षमताभन्दा झण्डै दुईगुणा कैदीबन्दीले जेलजीवन बिताइरहेका छन्

तेजाब खन्याएर बालकको हत्या

अछाम, ४ असोज : छामको तुर्माखाँद गाउँपालिका–४ मा ६ महिने बालकको तेजाब खन्याएर हत्या गरिएको छ । स्थानीय गङ्गा बयक र महाबीर बयकका नाबालक मुस्कानलाई उनकै काकी जानकी बयकले हत्या

बीमामा ल्याउन सके राहत र उद्धारमा सहज : गृहमन्त्री थापा

काठमाडौँ, ३ असोज : गृहमन्त्री रामबहादुर थापाले सबै नागरिकलाई बीमा प्रक्रियाभित्र ल्याउन सकेमात्र विपद्मा परेकालाई राहत उपलब्ध गराउन र उद्दार गर्न सहज हुने बताउनुभएको छ । गृह मन्त्रालयमा बसेको विपद्

एसओएस बालग्रामका पदाधिकारी र कर्मचारी सम्मानित

काठमाडौँ, ३ असोज : एसओएस बालग्राम नेपालमा अविछिन्न तीन दशकभन्दा बढी सेवा गरेका कर्मचारी तथा पदाधिकारीलाई आज सम्मान गरिएको छ । अभिभावक गुमाएका बालबालिकाको ‘मायालु घर’ का रुपमा परिचित विश्वव्यापी

मुसहर बस्तीमा संविधान दिवस, संविधान सबैको साझा छहारी होस्

गोपालप्रसाद बराल । बर्दिवास, ३ असोज : महोत्तरी बर्दिवास–१४ स्थित एकीकृत नमूना मुसहर बस्तीका मुसहर समुदायले यसपाली पहिलो पटक आफ्नै बस्तीमा धुपी र अशोकका बिरुवा रोपेर संविधान दिवस मनाएका छन् । सुन्तली

सत्सङ्ग र प्रवचनबाट अनाथालय सञ्चालन

कञ्चनपुर, २ असोज : सत्सङ्ग र प्रवचनबाट सङ्कलित रकमले अनाथालय सञ्चालन गरेको छ । कञ्चनपुर कृष्णपुर नगरपालिका–५ मंलनगरस्थित कृष्णप्रणामी धामका सञ्चालक भागवत आचार्य मीरा माताले सत्सङ्ग र प्रवचनबाट सङ्कलित रकमले

हत्याका आरोपी किशोरीलाई अनुसन्धान गर्न दश दिन म्याद थप

रामेछाप, २ असोज : हत्याको आरोपमा पक्राउ परेका किशोरीलाई जिल्ला अदालत रामेछापले अनुसन्धानका लागि दश दिन म्याद थप गरेको छ । गत भदौ २८ गते घाँस काट्न हिँडेकी १३ वर्षीया

संविधान ‘पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि वरदान

भीष्मराज ओझा । काठमाडौँ, २ असोज : नेपालको संविधानले पिछडिएका वर्ग, समुदाय र क्षेत्रका लागि गरेको विशेष व्यवस्था व्यवहारमा कार्यान्वयन भए संविधान त्यस्ता वर्ग र समुदायका लागि वरदान नै सावित हुनेछ ।

नदी दोहन गर्नेबाट ३८ लाख असुल

मेलम्ची, २ असोज : सिन्धुपाल्चोकका विभिन्न नदीमा अवैधरुपमा गिट्टी, बालुवा निकाल्नेबाट जरिवानास्वरुप दुई महिनामा रु ३८ लाख ५२ हजार ५० असुल गरिएको छ । असारदेखि भदौ महिनासम्म नदीबाट गिट्टी बालुवा

मानव बेचबिखन तथा ओसारपसारविरुद्ध सामूहिक प्रतिबद्धता

कुमार चौलागाई । काठमाडौँ, २ असोज : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र प्रदेश सरकार सामाजिक विकासमन्त्रीले बालश्रम, बालविवाह, मानव बेचबिखन तथा ओसारपसार, दाइजो, बोक्सीको आरोप, छाउपडी प्रथालगायत लैङ्गिक हिंसा तथा

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.