रामेछाप, २८ भदौ : तेह्र वर्षीया किशोरीलाई जबर्जस्ती गर्न खोज्दा उनले हानेको रडबाट एक वृद्धको ज्यान गएको छ । आफूलाई जबर्जस्ती गर्न खोजेपछि नाताले नातिनी पर्ने १३ वर्षीया किशोरीले हानेको
राजविराज, २८ भदौ : बन्धक बनाएर फिरौती रकम माग गरेको आरोपमा प्रहरीले एक जनालाई प्रक्राउ गरेको छ । पक्राउ पर्नेमा महोत्तरी साँढा गाउँपालिका–२ का ५५ वर्षीय विन्देश्वर साह रहेको छ
काठमाडौँ, २८ भदौ : नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ब्रिटिश गोर्खा सैनिकले उठाउँदै आएका माग सम्बोधनका लागि पहल गर्ने विश्वास दिलाउनुभएको छ । ब्रिटिश गोर्खा भूतपूर्व सैनिक र उनका
विमल विष्ट । डोटी, २८ भदौ : यहाँ वर्षेनी गर्भपतन गराउने महिलाको सङ्ख्या बढिरहेको छ । सुरक्षित गर्भपतन गराउनेमा अविवाहित किशोरीको सङ्ख्या बढी भएको जिल्ला अस्पताल डोटीको तत्थ्याङ्कमा उल्लेख गरिएको छ ।
काठमाडौँ, २८ भदौ : बलात्कारपछि हत्या गरिएका १३ वर्षीया बालिका निर्मला पन्तको हत्यारालाई चाँडो खोजी गरेर कारवाही गर्न माग गरिएको छ । राजधानीमा आयोजना गरिएको साक्षात्कार कार्यक्रममामा पन्तका आमाबाबुले निर्दोष
लमजुङ, २८ भदौ : मस्र्याङ्दी–३ अर्खलेमा बुधबार दिउँसो आएको पहिरोमा परी मृत्यु हुनेको सङ्ख्या चार पुगेको छ । पहिरोमा हराएकी एक वृद्धाको शव आज फेला परेपछि मृत्यु हुनेको सङ्ख्या चार
मोहन पौडेल । परासी, २८ भदौ : पश्चिम नवलपरासीमा एउटा यस्तो पोखरी छ जहाँको पानी नमिसाई त्यहाँका स्थानीयवासीको खाना पाक्दैन् भने पोखरीको माछा खाएमा मृत्यु हुने पौराणिक मान्यता छ । सुन्दा अचम्म
नुवाकोट, २७ भदौ : जिल्लाको दुप्चेश्वर गाउँपालिका–१ घ्याङफेदीको चेताङमा पहिरोमा फसेको दुईजनाको उद्धार गरिएको छ । पहिरोमा फसेका दोर्जे शेर्पा र पाङ्जेन शेर्पा दम्पतीको आज साँझ ७ बजे नेपाली सेनाको
केदार मगर । खोटाङ, २७ भदौ : पिको लघु जलविद्युत् आयोजना सञ्चालनमा आएपछि सोल्मा लामिडाँडाका स्थानीयवासी खुसी भएका छन् । साकेला गाउँपालिका–३ खिदिमास्थित खोबुखोलामा सञ्चालित उक्त जलविद्युत् आयोजनाबाट सोल्मा लामिडाँडाका ७० घर
बर्दिया, २७ भदौ : बलात्कृत भई गर्भवती भएकी बाँसगढी नगरपालिका–६ की १४ वर्षीया बालिकालाई बलात्कार गर्ने व्यक्ति को र कहाँको हो भन्नेबारे जानकारी नपाउँदा र कानूनी कार्वाहीका लागि किटानी जाहेरी