समाज

१९१ अपाङ्गता भएका व्यक्तिलाई कृत्रिम खुट्टा वितरण

काठमाडौँ, २५ माघ : दुर्घटनामा परेर खुट्टा गुमाएका १९१ अपाङ्गता भएका व्यक्तिलाई मारवाडी सेवा समितिले कृत्रिम खुट्टा वितरण गरेको छ । गत वर्ष साउनदेखि अहिलेसम्म उनीहरुलाई कृत्रिम खुट्टा वितरण गरेको

अलपत्र १७९ जनाको उद्दार

काठमाडौँ, २४ माघ : मानव तस्करी गरी अलपत्र पारिएको आशङ्कामा भारतबाट १७९ जना नेपालीको उद्धार गरिएको छ । मुलुकका विभिन्न जिल्लाबाट वैदेशिक रोजगारको सिलसिलामा भारतको मनिपुरस्थित इनफाल पु¥याइएका ३२ पुरुष

बोलेरो दुर्घटनामा ५ को मृत्यु

सिन्धुली, २४ माघ : फिक्कल गाउँपालिका –२ चण्डीभञ्ज्याङमा डबलक्याप बोलेरो दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ । अन्य नौ जना घाइते भएका छन् । दुर्घटनामा फिक्कल –२ निवासी ५५

एउटै चाहना : अपेक्षीलाई खाना, नाना र छाना

नारायण ढुङ्गाना । काठमाडौँ, २४ माघ : ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्वको काठमाडौँ उपत्यकालार्ई मानवीय मूल्य मान्यतायुक्त मानिसको बासस्थल बनाउने प्रयास थालिएको छ । सहाराविहीनलाई सहारा, छहारी नभएकालाई ओत र भोकालाई भोजनको

एक लाख ३७ हजार लिटर घरेलु मदिरा नष्ट

काठमाडौँ, २४ माघ : महानगरीय प्रहरी कार्यालय रानीपोखरीले काठमाडौँ उपत्यकाबाट एक लाख ३७ हजार ६२० लिटर घरेलु मदिरा नष्ट गरेको छ । चालू आर्थिक वर्षको अहिलेसम्म काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय ढङ्गले अगाडि बढाउन आग्रह

काठमाडौँ, २४ माघ : मानव अधिकारकर्मी र नागरिक समाजका अगुवाले सङ्क्रमणकालीन न्याय प्रक्रियालाई विश्वसनीय ढङ्गले अगाडि बढाउन आग्रह गरेका छन् । जवाफदेहिता निगरानी समितिका संयोजक तथा मावन अधिकारकर्मी चरण प्रसाई,

अञ्जान छोराले भने, मेरो बाबालाई किन जलाउने ?

डोटी, २३ माघ : जिल्लाको शिखर नगरपालिका–११, तल्लीसातका २६ वर्षीय तेजबहादुर जोराको मङ्गलबार निधन भयो । गाउँभरी सबैतिर रुवाबासी चलेको थियो । तर उहाँका सानो उमेरका अञ्जान छोरा अनिश जोरालाई

नेपाल प्रहरीद्वारा ७४७ स्थानीय तहसँग सम्झौता

काठमाडौँ, २२ माघ : नेपाल प्रहरीले अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न समुदायसँग सहकार्य गर्ने लक्ष्यसहित थालेको ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रम कार्यान्वयनका लागि मुलुकका ७५३ मध्ये ७४७ स्थानीय तहसँग सम्झौता

कारागार बन्यो औद्योगिक क्षेत्र

पशुपतिनगर, २२ माघ : कैदीले पाएको सीपबाट इलाम कारागार अहिले बाँस, ढाका र काठका फर्निचर निर्माण गर्ने उद्योगको रुपमा विकास भएको छ । कैदी–बन्दीलाई कारागारमा बस्दा पीडा अनुभव गर्नेभन्दा पनि

उद्धार गरिएकी बङ्गलादेशीको पुनःस्थापनाको पहल

परासी, २२ माघ : सडकमा बच्चा जन्माइरहेको अवस्थामा पाँच महीनाअघि उद्धार गरिएकी एक बङ्गलादेशी महिलाको सफल उपचार भएको छ । उपचार सफल भएपछि उनको पुनःस्थापनाको लागि पहल पनि शुरु भएको

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.