बाँके, १ फागुन : विसं २०१० जेठ १८ गते बेलहरी बानियाँगाउँका शिवप्रसाद गोडियालाई छ वर्षको कैद सजाय सुनाउँदै तत्कालीन अदालतले ५२४ रुपैयाँ ८० पैसा जरिवाना सुनायो । सोही अदालतले २०१२
अमरगढी, १ फागुन : डडेल्धुराको असिग्राम भेटाका मुक्त हलियाले एक दशकदेखि सामुदायिक वनमा आश्रय लिँदै आएका छन् । डडेल्धुरा सदरमुकाम अमरगढी नगरपालिकासँगै जोडिएको गन्यापधुरा गाउँपालिका–१ भेटाको सिङ्गो हलिया बस्ती सामुदायिक
चिप्लेढुङ्गा, २९ माघ : पोखराको लेकसाइडमा सोमबार मध्यरातमा १४ वर्षीय सचिन सिञ्जालीको हत्या आरोपित युवक पक्राउ परेका छन् । पाल्पा घर भई लेकसाइडमा बस्दै आएका सचिनको उनकै साथीले हत्या गरेको
रुपन्देही, २९ माघ : भैरहवाको बाल सुधारगृहबाट छ जना कैदीबन्दी फरार भएका छन् । गएराति करीब साढे ११ बजेको समयमा प्रहरीको आँखा छलेर उनीहरु फरार भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले
हरिकुमार राई । गाईघाट, २९ माघ : नेपालमा नै अल्पसङ्ख्यक अवस्थामा रहेका हायु जातिमध्ये उदयपुरमा बसोबास गर्दै आएका अल्पसङ्ख्यक हायु जातिका उमेर पुगेका युवक तथा युवतीमा अहिले जिल्लाभित्र विवाह गर्ने जोडी नपाएपछि
शुरबहादुर सिंह । बाँके, २८ माघ : सुदूरपश्चिम, कर्णाली र प्रदेश नं ५ का विज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको सहभागितामा ‘विपद्पूर्व तयारी एवं प्रतिकार्य योजना’ तयार भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको
स्याङ्जा, २८ माघ : कालीगण्डकी गाउँपालिका–५ बस्ने ७५ वर्षीय झिल्लुप्रसाद न्यौपानेलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत स्याङ्जाले अंशबन्डा मुद्दामा ३९ साल साउन १७ गते पाँच हजार २०२ रुपैयाँ
दमौली, २८ माघ : चितुवाको आक्रमणबाट ज्यान गुमाएका तनहुँको भानु नगरपालिकाको दुई बालबालिकाको आफन्तलाई आज राहत वितरण गरिएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु नगरपालिका–४ जाखाने निवासी ४ वर्षीया
काठमाडौँ, २८ माघ : पृथ्वीका विभिन्न भागलाई चिनाउने गरी मूर्तिकार रामकृष्ण भण्डारीले पृथ्वीको मूर्ति निर्माण गर्नुभएको छ । स्वर्गीय भू–गर्भविद् प्रा डा मादवप्रसाद शर्माको सम्झनामा पृथ्वीका विभिन्न भाग तथा क्षेत्रका
सिद्धराज भट्ट । धनगढी, २८ माघ : “पहिलेका ठूलाठूला खेतीयोग्य फाँट सकिन लागेका छन्, ठूला खेतका फाँट अब देख्न पाउनुहुन्न”, कैलालीको गोदावरी नगरपालिका–१ बिजौरा गाउँमा भेटिनुभएका स्थानीय खगराज भण्डारीले भन्नुभयो । साविकमा