अच्युत रेग्मी । काठमाडौँ, २८ माघ : फुटुङमा बस्ने रामकुमार बस्नेतको बा ४९ प २६२० नं को २२० सिसीको मोटरसाइकल विसं २०७२ जेठमा पार्किङ गरेको ठाउँबाट हरायो । ट्राफिक प्रहरीको चार वर्षको
साँखु, २८ माघ : महानगरीय प्रहरी वृत्त बौद्धले मोटरसाइकल चोरी गरेको अभियोगमा पाँच जनालाई पक्राउ गरी मुद्दा चलाएको छ । माघ २४ गते काठमाडौँ कागेश्वरी मनोहरा नगरपालिकाको गोठाटारमा पार्किङ गरी
बेनी, २७ माघ : म्याग्दी सदरमुकाम बेनीदेखि रघुगङ्गा गाउँपालिका–२ भगवती जाँदै गरेको ग१ज ५८९९ नंको जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । आज दिउँसो करीब ३ बजे रघुगङ्गा–३
ध्रुवसागर शर्मा । म्याग्दी, २७ माघ : मानिस धर्मका लागि मन्दिरमा धाउँछन्, दान गर्छन् र आत्मसन्तुटि लिने गर्छन् । आफ्नै शरीरको अङ्ग दिएर अरुको जीवन बचाउने र रक्तदान गर्ने झनै पुण्यका काम
धादिङ, २७ माघ : लापरवाहीपूर्ण तरिकाले सवारी चलाएर दुर्घटना गराउने सवारी चालकको उपचारको क्रममा शनिबार राति मृत्यु भएको छ । धादिङबेँसीबाट नलाङ ठाँटीतर्फ जाँदै गरेको बा३ख २७३१ नंको यात्रुबाहक बस
बर्दिवास, २७ माघ : महोत्तरी जिल्लाको बर्दिवास नगरपालिका–११ को चनौटेमा एउटा घर चट्ययाङ पर्दा नष्ट भएको छ । सो बस्तीका अजय डिम्डोङको घर शनिबार दिउँसो परेको चट्ययाङले जलेर खरानी भएको
बागलुङ, २५ माघ : सञ्चार र प्रविधिको अहिलेको युगमा पनि परम्परागत कटुवाल प्रथा कायम छ । गाउँघरमा सार्वजनिक सूचना पाउने भरपर्दो माध्यमका रुपमा यसलाई लिइन्छ । गलकोट नगरपालिका–७ मल्मका भक्तबहादुर
पर्वत, २६ माघ : क्यान्सरबाट पीडित पदमबहादुर कँडेल उपचार गर्दागर्दै घरखेत लिलाम भएपछि मन्दिरमा बस्न थाल्नुभएको छ । फलेवास नगरपालिका–११ पाङराङका कँडेल श्रीमती भीमाकुमारीसहित मुडिकुवास्थित कालिका मन्दिरमा बस्दै आउनुभएको हो
काठमाडौँ, २५ माघ : गुठी समस्या समाधान सङ्घर्ष समितिले धादिङमा तत्कालीन श्री ५ को वायुगुठीअन्तर्गत बसोबास गर्दै आएका कृषकको जमीन संरक्षणको माग गरेको छ । सरकारले विसं २०७० पछि उक्त
एकिन्द्र तिमिल्सेना । टीकापुर, २५ माघ : नदीमा आश्रित सोनाहा समुदायलाई पछिल्ला वर्षमा जीवन धान्न गाह्रो हुँदै गएको छ । नदीमा माछा मारेर र सुन छानेर गुजारा गर्दै आएका सोनाहालाई पछिल्लो समय