समाज

छाउप्रथाबारे जानकारी लिँदै सांसद

बाजुरा, १९ माघ : छाउप्रथाबारे जानकारी लिन सङ्घीय सांसदहरुको टोली बाजुरामा आएको छ । प्रतिनिधिसभा महिला तथा सामाजिक विकास उपसमितिका संयोजक गणेशसिंह ठगुन्नाको नेतृत्वमा आएको टोलीले तीन आमा छोराको मृत्यु

छाउपडीमा मृत्यु भएकी महिलाको शवपरीक्षण

डोटी, १८ माघ : पूर्वीचौकी गाउँपालिका–५ मा सुतिरहेकै कोठामा मृत फेला परेकी २१ वर्षीया पार्वती बोगटीको डडेल्धुरास्थित उपक्षेत्रीय अस्पतालमा शवपरीक्षण गरिएको छ । जेठानीको घरमा खाना खाएर आफ्नै घरको कोठामा

चोरी विशेष अभियानमा १२४ पक्राउ

काठमाडौँ, १८ माघ : महानगरीय प्रहरी परिसर काठमाडौँ र महानगरीय अपराध महाशाखाले उपत्यकाका विभिन्न स्थानमा चोरी गर्ने १२४ जनालाई पक्राउ गरेको छ । परिसर र महाशाखाले यही माघ १५ गतेदेखि

मुलुकभर दश हजार दुर्घटना, एक हजारभन्दा बढीको मृत्यु

अच्युत रेग्मी । काठमाडौँ, १८ माघ : साँघुरो बाटो र मुलुकभर बढ्दो सवारी साधनका कारण देशभर १० हजार ६८० दुर्घटना भएका छन् । प्रहरी प्रधान कार्यालयका अनुसार चालू आर्थिक वर्षको छ मीहनामा

ओडारमा हराएका दुई मृत अवस्थामा फेला

धादिङ, १८ माघ : रुबीभ्याली गाउँपालिका–४ हिन्दुङमा माघ १३ गते आइतबार बिहानदेखि पहिरोमा पुरिएर ओडारभित्र हराइरहेका दुई जना पाँच दिनपछि ढुङ्गाले च्यापिएको अवस्थामा बिहीबार साँझ मृत भेटिएका छन् । गोठाला

अवैध अमेरिकी डलरसहित इजरायली नागरिक पक्राउ

काठमाडौँ, १७ माघ : प्रहरीले अवैध रुपमा लैजान लागेको १९ हजार ७०० अमेरिकी डलरसहित इजरायली नागरिकलाई आज पक्राउ गरेको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडानतर्फ प्रस्थान गर्ने स्थानबाट इजरायली

सवारी साधनमा पाकेट मार्ने पाँच भारतीय महिला पक्राउ

काठमाडौँ, १७ माघ : महानगरीय प्रहरी वृत्त महाराजगञ्जले सार्वजनिक सवारी साधनमा पाकेटमारी गर्ने पाँच भारतीय महिलालाई पक्राउ गरेको छ । वृत्तको टोलीले बसुन्धराबाट नारायणगोपाल चोक जाँदै गरेको कान्तिपुर बसमा पाकेटमारी

घूस लिएको अभियोगमा नासु पक्राउ

काठमाडौँ, १७ माघ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौँ जिल्ला अदालतका नायब सुब्बा भोलानाथ चालिसेलाई रु पाँच लाख घूस लिएको अभियोगमा आज पक्राउ गरेको छ । सवारी ज्यान मुद्दा सहज

बुबाको काजकिरिया गर्दै तीन छोरी

सुरुङ्गा, १७ माघ : हिन्दूसंस्कार अनुसार कुनै व्यक्तिको मृत्यु भएमा छोराले काजकिरिया गर्ने चलन छ । छोरा नभए दाजुभाइ वा दाजुभाइका छोराले दशगात्र कर्म गर्ने चलन छ । समयअनुसार समाजको

ठेकीको माग उच्च, बनाउन भ्याइनभ्याइ

मङ्गलबारे, १७ माघ : दारको रूखका टुक्रा । त्यस टुक्रालाई आकर्षकरूपमा कुँद्न सिपालु हुनुहुन्छ, मोरङ शनिश्चरे नगरपालिका–८ का गङ्गा रसाइली । दारको रूखबाट आकर्षकरूपमा ठेकी बनाउने रसाइलीलाई आजभोलि ठेकी बनाउन

ताजा

संग्रह (Archive)

© Copyright @ Media Mission Nepal Pvt. Ltd. 2018-2026. All Rights Reserved.